@hello_sarkar निगमले ग्याँस छ भन्ने खबर सुनियो, पसलेहरूले छैन भनेको पनि सुनियो, जनताहरूले सास्ती भोगेको खबर पनि सुनियो, तर सरकारले अनुगमन गरेको खबर किन सुनिएन ? कालोबजारी गर्ने, ग्याँस लुकाउनेलाई कारबाही गरेको किन सुनिएन ? कि सरकारलाई थाहा नै छैन ??
सबैको उज्ज्वल भविष्यकै लागि त्यत्रो लडेर राजतन्त्र फालेको हो" भन्दै हिँड्ने दाईले हिजो फोन गरेर "नेपालमा अब भविष्य छैन भाई तँ पनि तयारी गर अब" भन्दैथिए । मैंले पनि हुन्छ दाई भन्दै "जय गणतन्त्र" भनेर फोन राखे ।
#HappyNewYear2025#Bananarepublic#nepal
@sunsaribaraha हो ! दोग्लाहरूसँग नसकिने भयो, आफै सरकारमा भएर, आफै भ्रष्टाचार गरेर अनि आफै भेँडा बटुलेर शक्ति प्रदर्शन भन्दै चुमचुम गर्ने दोग्लाहरूसँग नसकिने भयो ।