@realpbhattarai@kpsharmaoli यो अभद्रता र अमर्यादित शैली हो। म के पी समर्थक होईन तर प्रधानमन्त्रीको मर्यादालाई सम्मान चाहि दिने हो। हो के. पी. देशका लागि असल व्यक्ति होईन
तर पनि
@mukhanal70@Lamichhane29461 तनाव र चरित्र हत्या ? यो कुरा यिनको परिवारलाई पनि थाह हुनु पर्छ मेरो श्रीमान र सन्तान यो चरित्र को हो भनेर।
यो दुवै पक्ष लाई लागू हुन्छ।
@Daadaghare नयाँ राजनीतिकहरूलाई दमनको आक्रोशमा पुराना दलहरूमा धमिरा पसेको समान्य चेतना पनि पाएका छैन, उता देशको सुरक्षा निकाय भित्र कालो बादल पनि मण्डारी रहेको आभास पनि पाएका छैनन।
@realpbhattarai जुन अभिव्यक्ति दिएर X एमालेको प्रचारप्रसार गरेर जीविका चलाऊदै बस्नू भएको छ, त्यो दिनको ऊपभोग मिति पनि सकिदै छ। चौरासी आउनु पर्दैन चौरासी बनाऊने दिन आऊदै छ।
@KedarUpadhyay15 प्रखर वक्ता हुनु तपाईको प्रकृतिक गुण हो। आफूलाई युवा सोच्नु तपाईको उमेर हो। तर त्यस्ता युवाहरूको झुण्ड बनाएर राजनीतिक गर्नू तपाईको पतन हो।