A vibrant expressive portrait of a man (image uploaded) looking upwards with wonder, wearing oversized bright orange-red glasses. The face is sketched in dynamic black strokes on a textured newspaper background, enriched with splashes of vivid blue and orange paint.
iPhone मा RAM कम हुन्छ, तर Apple को Software Optimization (iOS) ले Memory लाई Efficient तरिकाले Manage गर्छ।
👉 त्यो RAM राम्ररी Utilization हुँदा, कम RAM मा पनि Buttery Smooth Performance आउँछ।iOS Software को Efficiency नै King हो !
तपाईंले Location बन्द गर्नुभयो भने पनि Google ले Wifi, Bluetooth, SIM Network, र Nearby Cell Towers बाट अनुमान लगाएर तपाईंको Location Guess गर्न सक्छ। यो Background मा चल्ने Passive Tracking हो जुन धेरैलाई थाहा हुँदैन। Privacy चाहिन्छ?
डिजिटल नोम्याड भनेको त्यस्ता व्यक्ति हुन जसले remote मा—मतलब internet को सहारामा—जहाँबाट पनि काम गर्न सक्छन्। उनीहरू अफिस नजाने, बरु laptop लिएर पोखरा, काठमाडौं, लुम्बिनी, या world को जुनसुकै ठाउँबाट काम गर्छन् ।
📲 QR Code भित्र payment receiver को account जानकारी coded हुन्छ।
जब तपाईं स्क्यान गर्नुहुन्छ, तपाईंको मोबाइल wallet (जस्तै Esewa, Khalti, IME Pay) ले त्यो जानकारी decode गरेर secure API call मार्फत रकम transfer गर्छ।
Mobile को Signal (2G/3G/4G/5G) ले Plane को Navigation र Communication System मा Interference ल्याउन सक्छ — जुन Pilot र Air Traffic Controller बीचको Signal Disturb गर्न सक्छ। त्यसैले, Airplane Mode ले त्यो Signal बन्द गर्छ।
पुराना लुगा, ओछ्यान, औषधी, अपांगता सहायक उपकरण, सीमित परिमाणमा सुनचाँदी, एक मोबाइल, ल्यापटप वा कम्प्युटर, बच्चाको गाडी र ट्राइसाइकल, ७ किलो खाद्यान्न, १ लिटरसम्मको मदिरा, र व्यक्तिगत पेशागत उपकरणहरू जस्तै डाक्टरको लागि स्टेथोस्कोप आदिलाई छुट दिइएको छ।
मोबाइल चलाउँदा निस्कने Radio Frequency (rf) Signals ले पेट्रोलको Flammable Vapour सँग प्रतिक्रिया गर्न सक्छ। जसले Fire Spark को Risk बनाउँछ — यद्यपि यो घटना दुर्लभ हो, तर Safety First भन्ने आधारमा पेट्रोल पम्पहरूमा Mobile प्रयोग गर्न रोक लगाइन्छ ।
३० दिन सम्म Digital Literacy, Digital Financial Literacy र Financial Literacy Related Quiz मा सहभागी हुनुभएकोमा सम्पुर्णमा धन्यवाद । केहि सिक्ने मौका मिल्यो होला भन्ने आषा छ ।