नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा विभिन्न देशबाट सहभागी राजनीतिज्ञ, अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेताहरूसमक्ष हामी आम नेपालीले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्याहरूका बारेमा यस मञ्चमा आवाज उठाउनु आवश्यक थियो।
40-year-old Cape Verde goalkeeper Vozinha is receiving worldwide appreciation after his brilliant performance with Spain in the FIFA World Cup yesterday, helping Cape Verde secure a memorable draw. He gained more than 1.4 million followers in just few hours.❤️🫡 #Appreciation
MP Harka Sampang regarding new Parliament building says, "गरी'बको झुपडी चुँहुँदै होला ! हिँड्ने बाटो छैन, कतै पानीधारा छैन ! अहिलेकै भवनमा बस्दा के अपुग थियो र अर्को संसद् भवन बनाइयो ? म त बगरको ढुङ्गामा बसेर बैठक गर्दै आएको मान्छे ! गरी'बको सरकार होइन यो !"
An education department official from Moga, identified as Devi Prasad, has been suspended after his video of dancing with his wife inside office premises went viral. The video was reportedly uploaded on his wife’s YouTube channel @IndianExpress@iepunjab@ieeducation_job
@lawanupam मानव भएपछि आफ्नो विवेक हराएको को हुन्छ?? कसैले व्यक्त गर्छन्, कसैले गुम्स्याउँछन् । स्वतन्त्र को छ? काम स्वतन्त्रतापूर्वक गर्ने हो, विवेकशीलहरूको टिमले गर्ने हो ! गौरी कार्कीको नाम सुनेपछि दलका हलीले सुरुवालमा पिसाब चुहाएको देख्दा उपयुक्त पात्र चाहिँ उहाँ नै हो भन्ने प्रष्ट छ