ए बुडि छिटो बत्ती निभाईहाल के सुतम!उता कोठाको मान्छे अघि देखि खोकिराछ।अहिले केही अप्ठेरो भर बोलायो भने तनाब हुन्छ।
-तिम्रो सहर!
ए बुडि मेरो टच लेउ त!पारि माईला को घरमा अघिदेखी धिपधिप टुकि बलिराछ। बुढा बिरामी थे,च्याप्यो कि क्याहो! म पुगेर आउछु।
- मेरो गाउँ ♥️