चालकले सोधे, ‘तपाईंको कोही मान्छे छैन?’ आमाको सहज जवाफ थियो, ‘अघि बजिरहेको गीत गाउने मेरै छोरो हो।’ तिलकको जिन्दगीकै सबैभन्दा सुन्दर क्षण थियो यो।
https://t.co/rIc0DJeZMr
तर जोडिदिएँ आफ्नै भाग्यसँग र चुपचाप छोडेर हिँडे कानुनले दिने अंशको हक पनि। त्यसको बदलामा मैले कयौँ छाक भोकै बिताएको यो काठमाडौंको एउटा अँध्यारो कोठाबाहेक अरु कोही साक्षी छैन।
https://t.co/VHOEkPikm9
जब मैले बुबालाई आमाको अन्तिम इच्छा भनेँ र बुवाको अनुहार हेरेँ त्यसबेला उहाँको अनुहार पूरै पहेँलो भएको थियो। उहाँले हात जोडेर भन्नुभयो- मलाई माफ गर छोरा! मेरो धर्मले मलाई त्यहाँ जान दिँदैन। बुवाको कुराले मेरो मन नराम्रोसँग भाँचियो।
https://t.co/y7Plgr6Ob8
यो फलानोका श्रीमती फलानो ठाउँमा गएका बेला म फलानोसँगको सम्बन्धमा थिए। उसको श्रीमती नभएको बेला म’सँग सम्बन्ध बनायो भन्दै हिड्ने केटीलाई झ्याप्पै समातेर जेल हाल्न मिल्दैन भन्या!