BEAST GAME EPISODE 3 IS OUT NOW!
To celebrate, I'm giving away $100,000 total to 10 random people who like and retweet this post!
Go watch it here: https://t.co/Yntf9E7FTN
@bettercallanish I was surprised seeing him change Bhurtel, he was doing well and taking wickets and all of sudden he is changed. Not sure wht kinda captaincy or coaching is tht. Sh!t plans and tactics.
सहकारिको पैसा ग्यालेक्सी टेलीभिजनमा लाने प्रकृयामा रबि लामिछानेको कहिँ,कतै,कुनै भूमिका वा सहभागिता भेट्न सकिएन - सुर्य थापा
गगन थापा,विश्व प्रकाश शर्मा,प्रदिप पौडेल,रामहरि खतिवडा,रमेश लेखक र बास्तबिक सहकारी ठग "धनराज @dhanrgrg गुरुङ" हरुले के आरोप लगाएर संसदीय छानबिन समिति गठनको माग गर्दै साढे दुइ महिना सम्म संसद अबरुद्ध गरेक थिए,बन्धक बनाएका थिए तपाइलाइ याद छ ?
आउनुस संगै एकपटक संझौ I
रबि लामिछानेले आफैले फारम भरेर,आफ्नै नाममा,आफैले दस्तखत गरेर करोडौ हैन अरबौ रुपैया आफ्नै खातामा ट्रान्सफर गरेर सहकारीबाट पैसा ल्याएको प्रमाण हामीसँग छ भनेर संसद र सार्बजनिक कार्यक्रमहरुमा एकपटक हैन पटक पटक भनेका थिए,दोहराएका थिए,तेहराएका थिए I याद गर्नुभो ?
अझै गगन थापाले त "यदि रबि लामिछानेले सहकारी बाट आफ्नै नाममा पैसा ग्यालेक्सी टेलीभिजनमा लगेको प्रमाणित नभएमा मैले राजनीति बाटै सदाका लागी सन्यास लिनेछु सम्म पनी भनेका छन I
कुनैपनी सहकारीबाट ग्यालेक्सी टेलिभिजनमा पैसा लाने क्रममा रबि लामिछानेको कहिलै पनी र कुनैपनी सहभागिता छैन भनेर यो प्रतिबेदनले प्रष्ट बोलेको छ I
आदरणीय दाइ @thapagk ज्यु यदि तपाइँ आफ्नो मुखलेनै बोल्नुभएको हो,तपाईमा थोरै पनी राजनैतिक इमान र राजनीतिक नैतिकता छ भने तुरुन्त राजनीतिबाट सन्यास लिनुस I यदि तपाइले आफैले बोलेको कुरा पुरा गर्नुहुदैन भने तपाईलाई मौका पर्दा जे पनी बक्ने तर कहिले पुरा नगर्ने,आफैले बोलेको कुरामा आफै प्रतिबद्ध नहुन नसक्ने राजनीतिको जिउदो,हारेको,निरही र कायर लाश किन नभन्ने ?
@kpsharmaoli@RamhariKhatiwa@dhanrgrg@Shekharnc@paudelpradipNC@bishwaprakash77@thapagk@Arzuranadeuba@SherBDeuba@NepaliCongress@hamrorabi@party_swatantra
@in_depthstory Now it's not only banana Republic it's banana democracy in nepal, welcome to pradhanmantrikrecy in nepal. Mantri pradhanmantri lai kehi bhanai hudaina jail haldi halchan.
बालेन शाहको भनाइ प्रति मेरो पुर्ण समर्थन छ। देशका लागि यि चार जना व्यक्तित्व मात्रै सहिद हुन।बाकी सबै दलका सहिद हुन।दलका सहिदलाई देशका सहिद ठान्नु वा मान्नु सिंगो देश प्रतिको अपमान हो।यद्यपि दलका सहिद प्रति सम्मान छ।दलहरूले दलअनुसार निजी सम्मान गर्न सक्नुहुन्छ।तुलना होइन।✍️