नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य, लमजुङ रहेर पत्रकारितामा सक्रिय साथै पछिल्लो समय ग्रामीण कृषि क्रान्तिका अभियानकर्ता समेत बनाउनु भएका आदरणीय मित्र कमरेड
@RajKuikel सरलाइ जन्मदिनको अवसरमा हार्दिक शुभकामना।
लेखनी र उत्पादनमा अझै सफलता मिलोस्!😍🎂🎁