विज्ञप्तीको भाषा हेर्दा प्रदेश कमिटीले जिल्ला कमिटीलाई आफ्नो पकेटको बनाउन खोजेछ त्यो नमान्दा ढुङ्गेल आफैं यो हुलहुज्जत गराउन उद्यत भयछन भन्ने लाग्छ !🤐🤐 https://t.co/rE1dWQtIqX
बालकुमारी घटना (हत्या) लाई लिएर सत्ता गठबन्धन (ठगबन्धन) मा सहभागी दलका नेताहरू भाषण र सामाजिक सञ्जालमा चर्का अभिव्यक्ति दिंदै हुनुहुन्छ ।
साच्चै रिसाउनु भएको हो सरकारको लाचारी कदमसंग ?
छाड्नुस न त गठबन्धन ! यो भन्दा बलियो बिरोध के हुनसक्छ र ??
कण तपाइ प्रतिपक्ष की सत्तापक्ष?
पर्साइ विरुद्ध सारा ताकत लगाउने हरु २ जना निहत्था युवाको गोली ठोकेर राज्यले मारेको छ । कसरी सुत्नसक्नु हुन्छ यार तपाइँहरु यो तोरी सरकारको विरोध नगरी??
कडा विरोध पनि गर्न नसक्ने किन हो??
@poudyalsharma1 @kpsharmaoli@PradeepgyawaliK@GokulPBaskota@dhananjaya234@bishnurijal1@BishnuRimal एमालेको समस्या नै यही हो।हाम्रो संगठन हाम्रो भोट गजब छ केही छैन हामी गजब छम भनेर बस्छौं तर ऐन मौकामा गर्न पर्ने निर्णयमा सधैं चुक्ने!नेतृत्वको लाचारीपन र अकरमण्यतानै हो शहरी जनमत निरन्तर क्षयीकरण हुने।बाउ एमाले भयसी परिवार एमाले भन्ने भाष्यमा नेता छन तर छोरछोरी बाउको कुरा सुन्दैन
हामी प्रतिपक्षमा छौ कि सत्तागठबन्धनमा भनेर छुट्याउनै गार्हो भो।एकजना अर्धपागल बर्बराउँदा सडकमा हजारौ युवा उतार्ने पार्टी २ जना निर्दोष नागरिकको सत्तागठबन्धनले हत्या गर्दा कर्मकाण्डी बिरोधभन्दा अगाडी बढ्न सकेन।जनजिबिकाको सवालमा बोल्न नसक्ने हामी कस्तो प्रतिपक्ष ? @PradeepgyawaliK
घटनाक्रमहरु हेर्दा माकुनेको पार्टी र माओवादी देशमा शान्ति/अमनचयन कायम हुन नदिने, भद्रगोल पारिराख्ने र सिद्धिन लागेको आफ्नो राजनीति यही फोहोरमा खेलेर जोगाउने दाउमा लागेको जस्तो देखिन्छ !! यिनीहरुको कुत्सित मनसाय पूरा हुन नदिन देशका सबै नागरिक जिम्मेवार हुनैपर्छ; नत्र सबैभन्दा ठूलो क्षति मुलुकलाई नै हो, हामी सर्वसाधारण नागरिकलाई नै हो !!
ओलीले जस्तो यात्रा देउवाले वा प्रचण्डले गरेको भा यी 12/13 भाइले अहिलेसम्ममा १०० वा स्टोरी बनाइसक्थे होला ।
तर ओलीकै कारणले यी नलेखी बसेका छनटोलीमा प्रचार विभाग प्रमुख र प्रेस चौतारी महासचिव टोली पनि छ ।
तर कस्तो तोरी रहेछ यो संगठन भने एउटा राम्रो story अझै बनाउदैन @BishnuRimal
अरु कुनै कुरा नपाएर राधिका आण्टी बरियतामा खोट देखाएर विवाद ल्याउने प्रयास गरेछन।
एमालेलाइ कुनै आपत्ति छैन । खुला सभा र जनभेटघाट छ । ओली जतिकै श्रद्दा र आदार राधिका लाइ एमालेजनले गर्ने गर्छन। कोही कसैले विवाद ल्याउन खोजेर केही हुन्न
प्रायोजीत हल्ला मच्चायो भाउ बढायो जनतालाई किनायो।उसैगरी उल्टो हल्ला चलायो भाउ घटायो र जनताबाटै कौडीमा किनीदियो गरेर मात्र नेपालको शेयर बजारका केही डनहरुले शेयर बजार पुरै कब्जामा राखेका छन,भन्छन।Y C O भन्ने कम्पनीलाई मनपरी बजार चलाउने छुट कस्ले दियो? जनता घाटामा,तीनजना नाफामा?