वन र वातावरण संबन्धी जिज्ञासु ! Forester by Profession!
Die-heart Fan of Lionel Messi, Bimal Gharti Magar, Sachin Tendulkar, Narayan Gopal, Bishnu Majhi
वुटवल-नारायणगढ खण्डको राेड निर्माण द्रुतगतिमा गर्दा ३०% नेपालीको सरकार प्रति समर्थन र विश्वास बढ्छ। मुग्लिङ-पाेखरा सडक बन्दा अर्को २५%; ग्वार्काेकाे पुल निर्माण दिनरात गर्दा अर्को ५% काे । काम गरेर देखाउ । जनसमर्थन जाेडाैं ।@सडक विभाग
ठुला ब्यानरका ब्राेडसिट प्रत्रिकाहरुले "बाँसबारी जुत्ता उद्योग " र "अरुण चाैधरी" बारे लेखेनन् । वा, लेखेजस्ताे गरी कहानीलाई ट्विस्ट गरे । "लिटिल बुद्ध बमजन" र "रवि लामिछाने" काे भए कति प्रहार गर्थे हाेलान ?! @KantipurTVHD@ek_business@NAYA_PATRIKA@Annapurna_Post
समावेसिता
----------
जसपाको एक कार्यक्रमको फोटो लोकान्तर अनलाइनले छापेछ । "ढाका टोपी" देखि "गम्छा"सम्म राष्ट्रिय पोशाकमा सुसज्जित मधेश, पहाड र जनजातिका सप्तरंगी धनुष देख्दा समावेसिताको सुन्दर पक्ष अनुभूति हुने (यधपि महिला कम देखिन्छ)। आहा !!🥰
जिन्दगीमा शताब्दी पुरुष, प्रकाण्ड बिद्वान तथा प्रख्यात संस्कृतिविद श्री सत्यमोहन जोशीज्यूलाई दर्शन गर्ने इच्छा पुरा भएको दिनको रूपमा कोटेश्वर-कलंकी चक्रपथ वृक्षारोपण सुरुवातको दिन २०७६ आषाढ १४ गते सम्झनामा सधै तरोताजा रहनेछ ।
If Taliban can build, then why not us?
Taliban Government presently building Asia's largest artificial canal, 285 km long at the desert. We should also demonstrate similar enthusiasm for building mega projects in Nepal.
https://t.co/sjskbbzN2N