भाग्य, भाउ र भोगाई फरक कुरा । आत्मियताले हद नाग��दै गर्दा पाउ पर्नु सायद इमान्दारिताको अपमान ठाने । यातना दिनमै रमाउने हरुका प्रति गुनासो छैन । यति मात्र बोध भैदियोस कि यातना सम्भब छ । चरम दवाबका बावजुत पृथक यात्रामा ......
@Siru053 दोस्रो मान्छे ले समय दिएन।
यसको मतलब यो हैन कि कोहि मतलबी भए,माया गरेन,स्वार्थी भय ।
कसैले तपाइको प्रगति को आशा राखेको हुन्छ ,कसैले तपाइको बानीमा सुधार चाहेको हुन्छ ।
तेती सोच्ने बेला सम्म आफ्नो बारेमा सोच्नुस,
आफ्नो मान्छे त आफ्नो छदै छ।
तपाइको सोच नै तपाइको पथ प्रदर्सक हो।