हिमालले डाक्यो मलाई एउटा गीत मात्र नभएर यसमा सिंगो देश, कला संस्कृति,भाषा,प्रकृति र सिंगो श्रृष्टि प्रतीको माया अटाउने प्रयास गरेको छु। जलबायु परिवर्तनको असर बारे जनचेतना फैलाउने उद्देश्यले सागरमथा आरोहण गर्ने क्रममा रचिएको यस गीतलाई माया गरी दिनु होला ।
https://t.co/vHmd4uqGVP
Hey world…. Save the Himalayas. Stop global warming! @RajuLama What an excellent idea to make everyone aware…Music for a good cause. ..Huge respect to all team members.🙏🙏🙏
School bags, warm jackets and stationeries https://t.co/WKizCI7SZn
Let’s support our kids in the mountain with warm jackets, school bags and stationaries.