जिन्दगी कुनै सिनेमाको कथा होइन यार ,
दुई तीन घन्टा हेर पछि सकिने । जिन्दगी त त्यो लेखक हो जसले हजारौं सिनेमाका कथा लेखिदिन्छ !!
#शुभबिहानी ☕️☕️
#शुभदिन 🙏🙏
जब मनद्वारा काेही बिशेष चुनिन्छ
उसैसँग सपनाको संसार बुनिन्छ
बोलाउन त सबैले बोलाउछन तर
उनले #मायालु भन्दा अलि भिन्नै सुनिन्छ||
#मायालु❤️❤️
#dedicated 🌷🌷
यो देश केहि नेताको कारण बीग्रएको हूदै हैन,यो त ती हजारौँ अन्धभक्त कार्यकर्ताको कारण जो नेताले"काग सेतो हून्छ"भनेर भाषण गरेपनि सहि हो सही हो भन्छनअनी बाटोमा कालेकाग देखे भने छोपेर सेतो रंग दली उडाइदिन्छन 🤔
प्रिय खरो आलोचना गरेर गएको भए मेरो निश्छल प्रेमप्रती उपकार हुनेथियो किनकि प्रेमको व्याकरणमा जब संकट आउँछ तब आलोचनाले एक मौका राखिदिन्छ, तर जब तिमी छल गरेर उम्किन्छौ तब प्रेममा पनि अभिशाप बन्दोरहेछ । जब म स्वयं आफ्नै प्रेमको आलोचना सुन्छु तब मलाई सम्मानको तक्मा भिरेजस्तो लाग्छ ।😊