जस्तो ट्विट पनि लेख्छु भेज ननभेज पचाउन सक्नेले मात्रै फलो गर्नुहोला !!😂
ट्विटहरु👉️ @belase_1 मा सुरक्षित छन् गएर आर्टी फेब हान्न सक्नुहुन्छ !!धन्यवाद !!😉😂✌️
…✍️✍️
काल्पनिक हुन सक्छ, वास्तविक हुन सक्छ !!
कथाको प्रात्र छनोट एकदम ठिक हुन सक्छ !!
सम्पुर्ण कुरामा अनुभवी , गुणैगुणले भरिपुर्ण,
कहानीको प्रमुख पात्र, साहसिक हुन सक्छ !!
ज्ञानका कुराहरु सिकाउने, उदाहरणीय चरीत्र
धेरै उपदेश / मनोरञ्जन क्षणिक हुन सक्छ !!🙏🤗