This afternoon, I spoke with Prime Minister @ShahBalen to convey New Zealand’s deepest sympathies following the recent floods in Nepal.
We discussed the challenges facing affected communities and New Zealand’s support for Nepal’s response and recovery efforts. Our thoughts remain with all of those affected during this difficult time.
Party Chair Hon. Rabi Lamichhane received a call from H.E. Marco Rubio, United States Secretary of State.
During the telephone conversation, H.E. Rubio conveyed his deepest condolences for the loss of lives in the Bhote Koshi flood and expressed solidarity with the people and Government of Nepal.
Hon. Lamichhane stated that the Government of Nepal is mobilising all available resources to support the ongoing search, rescue, and relief operations. Along with Nepali citizens, Hon. Lamichhane assured Secretary Rubio that Nepal is equally committed to the safety and security of all foreign nationals.
He also expressed his gratitude to the US Government for its support during this difficult time. In response, H.E. Rubio noted that the US stands ready to provide additional support to the Government of Nepal.
@hamrorabi@marcorubio@USEmbassyNepal
I was truly saddened to hear of the tragic death of Nirmal Purja and those who lost their lives in the avalanche on Broad Peak. Nims served with distinction in the British Armed Forces before becoming one of the world’s greatest mountaineers, putting Nepalese climbers on the map. His relentless pursuit of what seemed impossible, combined with his humility and selflessness, made him truly unique. My thoughts are with his family and the families of all those who died. W
प्रदेश र संघियतालाई कमजोर पार्ने रास्वपा होइन, पूराना दलहरू नै हुन्, रास्वपाले त बलियो बनाउन चाहेको हो । आज मदनजीसंग 24 Talk मा । Full Interview Link : https://t.co/Qm1mVm13a1
#news24tvnepal#rastriyaswatantraparty#RabiLamichhane#balen
रास्वपा सभापतिले आह्वान गर्नु भएको सर्वदलीय वैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तेस्रो दल एमालेले पदाधिकारी तहका नेतासम्म पठाएनन् । यसको २ वटा राजनीतिक अर्थ हुन सक्छ, पहिलो रास्वपाको शानदार विजयसामू लज्जित भएर, दोश्रो सभापति रविलाई हिजो गरेको अपमान र अन्यायले गर्दा रविको सामना गर्ने नैतिक हैसियत र आँट नभएर । केपी ओली त नआएकै ठीक छ, कम्तिमा गगन थापाले आफूलाई फरक देखाउन सक्नु पर्थ्यो ।
#rastriyaswatantraparty #RabiLamichhane #GaganThapa #KPOli
सरकार बनेको एक सातामा गृह मन्त्री सुधन गुरुङले ७ जाना VIP (ठुलो माछा) भनिएका हरुलाई पक्राउ गरेकाछन् । नेपालको इतिहासमा यस्तो Quick Action कसैले लिएको थिएन । पछिल्लो ३५ बर्षमा नेपालका ठुला काण्डहरूमा करिब १० खरब भ्रष्टाचार भएको आकाँडा छ । सानातीना नितिगत र फुटकर अनियमितताको त कुनै हिसाब नै छैन । बालेन सरकारले अबको ५ बर्षमा यी काण्डमा मुछिएकाहरूको मात्र छानबीन गर्न सके भने देशले काँचूली फेर्नेछ । शक्तिको दुरुपयोग गरेर राज्यको ढिकुटीमा ब्रह्मलूट गर्नेहरूलाई कानूनी दायरामा ल्याउन सकियो भने वडा देखी सिंहदरबार सम्म सुशासनको जग बस्नेछ । गृह मन्त्री सुधन गुरूंगको यो रफ्तार रोकीनु हुदैन, यो देशबाट भ्रष्टाचारलाई मात्र निर्मूल पार्न सकियो भने आउने पुस्ता विकास र समृद्धिमा केन्द्रित हुन पाउनेछन् । तसर्थ सरकारको सुशासन अभियानलाई हामी सबैले आ-आफ्नो स्थान बाट समर्थन र साथ दिन जरूरी छ । मुलुक यत्तिकै बन्दैन हामी सबै मिलेर बनाउनु पर्दछ ।
#sudhangurung #balensarkar #balenshah #raastriyaswatantraparty
प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा पार्टी उप-सभापति डिपि अर्यालज्यूलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना । 🙏
#raastriyaswatantraparty#dparyal