धर्म र सनातनको अर्थ २६०० बर्ष अधि महामानवले यस लोकलाई दिएका थिए।जसलाई अहिले बिभिन्न पन्थहरूले घुमाहिरहेछन् आआफ्नो अनुकुलतामा। धम्मो धर्म भयो सनंतनो सनातन भयो।
न हि वेरेन वेरानि, सम्मन्तीध कुदाचनं।
अवेरेन च सम्मन्ति, एस धम्मो सनंतनो॥
अप्प दीपो भव @uttambajra78742
खोजीका निम्ति तथागत बुद्ध पुनः स्मरणीय बन्न पुग्छन्, जसको 'अप्प दीपो भव' (आफ्नो प्रकाश आफै बन) भन्ने कालजयी दर्शन बुझ्न र आत्मसात् गर्न आज झन् बढी आवश्यक भएको छ।
धार्मिक भएको ढोंग रच्दै तराईमा दङ्गा भड्काउने तत्त्वहरू; आ-आफ्नो धर्मको परिधिभित्र रहेर अरूलाई संयमित हुने उपदेश दिनेहरू; तथा "हाम्रो धर्म महान् छ, यसले यसो-त्यसो गर्न निषेध गर्छ" भन्दै भाषण छाँट्ने र कलम घिसार्ने छद्मभेषीहरू वास्तवमा धार्मिक होइनन्। धार्मिक ठेकेदारी चलाउनेहरू,+1
वर्तमान व्यवस्थाप्रति असन्तुष्ट बनेर धर्मग्रन्थमा उल्लेखित प्राचीन संस्थाहरू ब्युँताउने दिवास्वप्न देख्नेहरू र तिनका मतियारहरू कोही पनि साँचो अर्थमा धार्मिक हुनै सक्दैनन्—यी त केवल समाज भाँड्ने साम्प्रदायिक विखण्डनकारी हुन्। यस्तो अशान्त र भ्रमपूर्ण अवस्थामा, वास्तविक शान्तिको+1
@basantabasnet@RabindraMishra@gabhaskar@tulashah च्याखे थाप्नेहरूको काम नै खेलमा गर्माहट भएको बेला हो, भनेको जस्तै यिनको सल्वलावट पनि त्यहि स्थरको छ। क्रिकेटका सटोरीहरू जस्तै छन् यिनि रहेक म्याच पिच्छे फरक फरक दाउ लगाउने।
@gbudhathoki कत्रो गर्भको कुरो बधाई छ उतकृष्ट कार्यको लागी। यहाँको यस कदमले देश बिकासमा थप टेवा प्राप्त गर्ने छ भन्ने बिश्वास यहाँको पार्टी सभापति र प्रमले पक्कै गर्नु हुनेछ भन्ने आशा नेपाली जनले गरेका छन्।
ओहो ! मोदी करण नहोस् देश, भगवा रङको बाछिटा सिमापारी नआओस् । हामीले गर्ने यति कामना हो।
कुटनितिमा बैठकेहरूलाई प्रयोग गरिनु काल्पनिक चाणक्य निति अनुरूप पनि हुन्न हैं ( काल्पनिक भारतकै ए एस आईले भनेको आधारमा )
@kathmandupost@anilkathmandu Oh, let the country not undergo Modi-fication let no splashes of saffron spill over from across the border. That is all we wish for
@ptkums मोदी र ओली एकै सुनिए पनि भारतको आन्दोलन तार्किककाको जगमा उभिएको आन्दोलन हो, यसलाई नेपालमा भएको भ्रष्टहरूबाट आजित भएको आन्दोलनसंग तुलना गर्नुको तुक छैन।
@mahatsujit चलाख राजनीतिक चाल।स्वास्थ्य तथा शिक्षामा ३%कर लागु गर्ने अनि पुनः ठाडो आदेशमा राहत दिएको भान पार्ने ।७५%जनतालाई यो कर वर्तमान सरकारले नै गरेको थियो भन्ने थाहा छैन,जनता उक्त कर कटौतीका लागि यो सरकारलाई माहान ठान्ने छन्। भारतको ए.एस.आईले प्रमाण छैन भनेका पात्र “चाणक्य” निति खेले
@uttambajra78742 यो ब्राह्मणवादी मानसिकता उपज हो, बुद्ध र बुद्ध परम्परालाई हराउन, हटाउन, गिराउन खोज्ने र पछि नसकेपछी अबतार घोषणा गर्न। तथापि बौद्धमार्गीहरुलाई यसले फ़रक नपर्ला किनभने उनिहरूसंग कलामशुत्त जो छ ।
@ScienceJourney2@grok Hi sorry for asking out of the subject question.
Well I am reading the books about “XUANZANG” at its early page it mention that Xuanzang study different languages including Tokharian and Sanskrit before his travel and further explain Sanskrit was the language of Buddhist.