उकालो विज्ञापन नछाप्ने सञ्चारमाध्यम हो। पाठकबाट जुट्ने ‘क्राउड फन्ड’मा निर्भर रहने हाम्रो संकल्प छ। लोकतन्त्र र सुशासनका लागि खबरदारी गर्ने यो अभियानलाई अडिग राख्न तपाईंले गर्ने आर्थिक सहयोग महत्त्वपूर्ण स्रोत हो।
हामीलाई सहयोग गर्न तलको लिंकमा जानुहोस्:
https://t.co/umX91FDTmV
मावन आधारभूत रुपमा सामाजिक हो भन्दैमा सबै संस्थाहरुले मानिसको सामाजिक आवश्यकता पूरा गर्ने र सामाजिक क्षमतालाई फल्नफूल्न मलजल गर्ने हुँदैन रहेछ । मावन जातिलाई उसको मानवीयता, वा मानिस हुनुको अर्थ, सामाजिकतामा टिकेको छ भनेर सम्झाइ/बुझाइरहनु पर्ने रहेछ ।
How did humans come to live in the Himalaya? To find out, I went to Mustang, where archaeological research has been conducted since the 1990s. I learnt about abandoned villages, skeletons, gold masks, & an absence of knowledge despite the research. A 🧵👇
https://t.co/5MJMmXqVbA
"The quantification of research excellence, where excellence is measured by the number of research papers one has published rather than the quality, has camouflaged the hyper-production of substandard, or even unoriginal, academic research practices."
❗Palestine needs us to URGENTLY take action❗
✊🏽 Calling Kathmandu to escalate for Rafah, for Gaza and for Palestine.
We go All Out For Palestine this Saturday, June 1st, 5pm at Maitighar.
North South Collectives is looking for people like you for the jobs below:
Researcher/program officer
https://t.co/fdyuu4MZyE
Junior researcher/program associate
https://t.co/pGsEq1HY5V
Finance associate
https://t.co/ASepuejLwu
आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न, त्यसको अपचलनमा संलग्नमाथि कारबाहीसँगै सुशासन सुनिश्चित गर्न, त्यसप्रति खबरदारीको जिम्मेवारी भएको प्रेसको स्वतन्त्रताप्रति प्रतिबद्ध रहन हामी सरकारलाई आफ्नो राजनीतिक तथा संवैधानिक भूमिका सम्झाउन चाहन्छौं।
Call for Papers/Panels:
Chautari Annual Conference – 2024
November 27−29, 2024
Abstract submission deadline: June 10, 2024
Abstracts and queries should be sent to
[email protected] and [email protected]
https://t.co/I54JSvH5gA
आदरणीय सम्पादक ज्यूहरु,
निकै गम्भीरता साथ लेख्दैछु, तपाईंहरुको काम पत्रकारिता गर्नु हो, आफू मातहत काम गर्ने पत्रकारको रक्षा गर्नु हो र पत्रकारिताको मूल्य जोगाउन आफ्नो अडानमा अडिनु हो।
++
"[W]e believe that scholarly journals—including our own—serve important purposes, and that these purposes are not well-served by commercial publishing."
I believe this is the largest financial scam in Nepali history.
@Online_khabar एक वर्षदेखि गरेको रिपोर्टिङ तथा विभिन्न स्रोतबाट संकलित तथ्यांकको विश्लेषण गर्दा ठूला सहकारीले मात्रै अपचलन गरेको रकम कम्तीमा २ खर्ब रुपैयाँभन्दा बढी रहेको तथ्य भेटिएको हो ।
https://t.co/7pqHwNhift
My thoughts on Kailash Sirohiya's arrest (1/8)
Very difficult to believe that the arrest is not retaliation for Kantipur's reporting, which has its own issues. AFAIK, a court does not grant an arrest warrant without a request from district attorney, who answers to Home Ministry.
फगत कानुनले वाक् स्वतन्त्रता सुनिश्चित गर्न सक्दै; न पूर्णतः निषेध गर्न सक्छ ।
समाज र राजनीति स्वतन्त्र रहन फरक मत मात्र होइन फरक दृष्टिकोणप्रति संयमता चाहिन्छ । तर राजनीतिमा फरक दृष्टिकोण होइन सस्तो लोकप्रियता र भ्रामक तर्कप्रति चरम आकर्षण छ । वाक् स्वतन्त्रता ह्रासोन्मुख छ ।