सरकार पनि गतिलो छैन । तर आफैंले २/२ पटक खड्ग प्रहार गरेर मार्न खोजेको संसदमा पटकपटक धाएर आफ्नो अपराधप्रति कुनै पछुताउ समेत नगरी ठुलाठुला कुरा गरेको देख्दा अचम्म लाग्ने ।
"Earth has been around for 4.5 billion years, 5 billion-ish, the universe has been around for 13.8 billion years. (...) From a sort of a galactic timescale frame of reference, civilization at 5,000 years is basically flash in the pan." – @elonmusk
🗓️: https://t.co/da0z9Hn3oG
के हो यस्तो? न्याय त पाउन नसक्ने बनिसक्यो। नाबालिकको पक्षमा बोलिदिने कस्ले? होस्टाइल किन हुन्नन त? मिडियाको दवाव पनि चाहियो। @mowcsc_nepal को काम? @nwc1145 ले पनि हेर्ने कि?
#RageAgainstRape
त्यो अत्यन्त दुःखदायी हो। ईतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्वारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन् भन्ने कुरा सबैले बुझ्नुपर्दछ भन्ने मान्यता हाम्रो रहेको छ।