वहाँले फु.... गरेर अक्सिजन निकाले नि हुने क्या! अक्सिजन अभाव कम हुन्थ्यो कि🙄😂
नोट- उहाँ चाहिँ कार्बनडाइअक्साइड लिएर अक्सिजन फाल्ने विश्वको आठाैँ नमुना ज्यु हो।
Elon Musk has completed his $44 billion deal for Twitter. The company's CEO and CFO were terminated and escorted out of headquarters https://t.co/nsktVzuCtn
दिपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदी-बहिनी तथा आफन्तजनहरुमा सुस्वास्थ्य, शन्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
कुनै पनि उम्मेद्वारले म यो काम गर्छु, त्यो काम गर्छु भन्दा कसरी गर्नुहुन्छ भनेर सोध्न नभुल्नुस किनकी भन्न सबैलाई आउँछ तर गर्न केहिलाई मात्र! अब भोट पार्टी वा ब्याक्तिलाई होईन, योजना र योजना पूरा गर्ने आधारलाई हुनु पर्छ।
अनुशासनहीनतालाई राजनितिमा बिद्रोह भनेर दावी गर्न र सफल भए मान्छे नेता कहलिन पनि सक्छ।
तर कयौ मैदान यस्ता हुन्छन जहाअनुशासन नै अस्तित्वको जग हुन्छ Red card त्यसै बनेको होइन।यति भन्दाभन्दै पनि क्रिकेट संघ @CricketNep लाई चार खेलाडी बारे गरेको निर्णय पुनर्बिचार गर्न अनुरोध गर्छु।
अबको चुनावमा नेपालीहरुले काङ्रेस र कम्युनिष्ट जस्ता दलाल पार्टीको विकल्पमा कुनै नया राष्ट्रबादी शक्ति जन्माउन नसके यो पिढी त ३१ वर्ष देखि पिसीयो पिसियो, अरु धेरै पिढी पिसिएर सिद्धिने छन्।
प्रविधिसंग दोस्ती��े जीवनलाई एकदम सजिलो बनाईदिन्छ। अझ, प्रविधि र प्रतिभाको एकै ठांउ भेट भैदिए , जुन टीम बन्छ , त्यसलाई हराउन सजिलो हुदैन । Combination of technology and talent is simply lethal ..