परिस्थिति अनुसार तर्क गरिन्छ
तर त्यही तर्कको कहिलेकाही पासो बनिदिन्छन् र आफै फसिन्छ !
यस्तोमा बोल्दै नबोल्नुलाई क्षमता ठान्नेहरु फस्दैनन्
जो बोल्छ उही फस्ने हो !
बुटवल को यस्तो गर्मीमा समेत बालेन सरकार लाई असफल देखाउन बिहानै ४ बजे देखि लाइन लाग्न गएछन "झोलेहरु" ।
याकको चिज खादै घरमै फेसबुक चलाएर नबसेर किन चाहियो राष्ट्रिय परिचयपत्र? कम्तिमा १०० दिन त चुपचाप बस्नु।
‘रकमी’ शब्दावलीले संसद्मा देखिने ‘तमासा’ कस्तो होला ?
तत्कालीन राजा ज्ञानेन्द्रलाई धारा १२७ भए पुग्यो, कतै अब ‘विशेष कानुन’को पनि त्यहीखाले उग्ररुप हेर्नुपर्ने हो कि !
@Haribthapa दाइको लेख
https://t.co/WbZqdp3AEb
प्रधानमन्त्रि बालेन (संसदमा): भारतसँगको सिमा विवाद बारे नेपालले इंल्याण्ड लगायत तेस्रो पक्षसँग पनि कुराकानी गरिरहेको छ ।
परराष्ट्र मन्त्रि शिशिर खनाल (दिल्लीमा): भारतसँगको सिमा विवादबारे नेपालले तेस्रो पक्षसंग संवाद गरेको छैन । त्यसको आवश्यकता छैन ।
अब कसले भनेको पत्याउने ? प्रम बालेनको अभिव्यक्ति माथि यो तहको चुनौति उनकै मन्त्रिमंडलको सदस्यबाट आउनु स्वभाविक कदापि होइन ! अब हेर्न बाँकीः के प्रमले परराष्ट्र मन्त्रिको अभिव्यक्ति नसुनेको जसरी लाज पचाएर बस्लान् ? कि काठमाडौं उत्रिने बित्तिकै सरकारको नीति बिरुद्ध बोलेकोमा स्पष्टिकरण सोध्लान् ? आजको यक्ष प्रश्न !!
यत्तिको परिपक्वता भनेर म चाहिँ सम्मान गर्छु है
ढोल बजारए परिणाम आउँदैन
'भारत विरुद्ध चर्को कुरा गर्नेहरु र भारतसँग लम्पसार पर्नेहरु देशका लागि उत्तिकै घातक छन्' - बीपी कोइराला
साउथ इन्डियन मुभी हो कि नेपाली सरकारी गाडीको ताँती ? ठमेलमा पाउरोटीको पछि लाग्नेलाई यो तहको सम्मान गर्नु पर्ने भनेपछि यो देशको इज्जत कहाँ पुग्यो होला त ??
राज्यले भन्छः फलानो, फलानो निकायका यी, यी पदाधिकारी र व्यक्तिबाहेक अन्य सबैको सम्पत्तिबारे छानविन र कारबाही हुन्छ।
अमुक दल भन्छः फलानो, ढिम्कानोको स्वतः बाँकिले विन्तिपत्र चढाउनु पर्छ!
होल्डिङ सेन्टरमा ३८८ परिवार मात्र भेटिए, कहाँ गए बाँकी २२२० सुकुम्वासी परिवार ? के उनीहरु सरकारलाई जिम्मेवारीबाट मुक्त गरेर आफ्नै जीवन जिउनेगरी हिडेका हुन् ?
https://t.co/EGtRTYYSG6