मनको सोचाई सुन्दर छ भने सारा
संसार सुन्दर देखिन्छ तपाइको नजरमा
जिन्दगीमा कहिल्यै पनी तपाइले कुनै
कुराको घमंड नगर्नुहोस् नदेखाउनुहोस्
अरुसँग किनकी ढुङ्गा जव पानीमा झर्छ
तव आफ्नै तौल ले डुब्छ !!
कसैको पनि बिस्वास नगर्नु ।आज तिम्रो जीवन रंगिन बनाउन खोज्ने हरु भोलि जिन्दगीलाई फिक्का बनायर बाहाना खोज्दै टाडा हुन्छ्न !साचो माया त त्यो हो जसलाई मन देखि माया गरिन्छ ,त्यसको लागि अन्तिम स्वास सम्म जस्तो सुकै कठिन परिस्थितिमा पनि उसैको निम्ति बाच्न सक्नु पर्छ !!!!!!!