@tikaramyatri माफ पाम! मलाई यो नानुको mentality चेक गर्नुपर्ने जस्तो लाग्यो, जेन्जी आन्दोलन मा यिनले बोलेको, अस्ति के पि को बारेमा बोलेको एकदम बिपरित, attention seek को लागि मात्रै आन्दोलन मा देखिने हो जस्तो लाग्यो।
न जनमतको सम्मान गरेको छ। न निर्वाचनका लागि सरकार, सुरक्षा र कर्मचारीलाई जस दिएको छ। न नयाँ पुस्ताको आन्दोलनलाई आन्दोलन ठानेको छ, केवल आधारहिन डट जोडेर षडयन्त्र मात्र देखेकको छ। आफ्नै सन्तानको सपना, आँसु, रगत र चाहलाई अपमान गरेको छ।
क्रान्तिका नाममा १७ हजार ज्यानको बेदिमा राखिएको राजनीतिक ढोकाबाट छिरेर केपी ओलीको काखमा पुगेका रामबहादुर थापाले सदनबाट सिंगो नयाँ पुस्तालाई गरेको अपमानलाई नेपाली समाजले कहिल्यै नबिर्सोस्। 🙏
एमालेको एकल बहुमतको सरकार बन्छ भन्थ्यो , त्यही भयो।
केपी प्रधानमन्त्री भएपछि म नै गृहमन्त्री हुन्छु भन्थ्यो , त्यही भयो
अब फेरि अस्थिपञ्जर बनेको एमाले ले बालेन सरकार ढाल्छ भन्दैछ…
अब त पत्याउनै पर्ने भयो! 🤣😁😛
यसले बोलेका कुरा त साँच्चिकै ठ्याक्कै मिल्दै गएका छन्।
रास्वपाको एक सिट पनि आउँदैन भन्थ्यो — त्यही भयो।
काठमाडौंका १० वटै सिट हाम्रो जित निश्चित छ भन्थ्यो, त्यही भयो।
झापामा केपी ४०–५० हजार मतान्तरले केपी जित्छ भन्थ्यो ,त्यही भयो।
एमालेको एकल बहुमतको…..
एमालेकी प्रदेश सांसद रेखा शर्मा जसले विगत ८ वर्ष देखि एक नाबालिका माथि श्रम शोषण, कुटपिट गरेकी थिइन्। सांसद शर्माको काठमाडौं स्थित घरबाट ती बालिकाको उद्धार हुँदै गर्दाको ३ महिना अघिको सीधा कुराको यो भिडियो रिपोर्ट हेरौँ।
फाईन्ली आज उनी पक्राउ परेकी छिन।