भिडियोमा देखिनु भएकी महिलाले सूर्यविनायकको मछिन्द्र एग्रो फ्लावर पसलबाट मोबाइल चोरी गरेको देखिएको छ।
उहाँलाई चिन्ने वा उहाँको बारेमा जानकारी हुने महानुभावहरूले कृपया तुरुन्त सम्पर्क गरी जानकारी गराइदिनुहुन अनुरोध छ।
कृपया यो सूचना बढीभन्दा बढी Share गरिदिनुहोस्, ताकि सम्बन्धित व्यक्तिसम्म यो जानकारी पुग्न सकोस्।
📞 सम्पर्क: 9860329599/9827424517
@arajouria They have successfully achieved in last 100 days, what previous governments have been unable to do in 35 years. Obviously backlash from certain quarters of the population that were benefitting in all these years is expected.
हेलो @hello_sarkar@NepalPoliceHQ कृपया गृहमन्त्रीजिलाई एकपटक रसुवागढी नाका गएर निरीक्षण गर्न लाउनुसत, सयौं बर्षदेखिको नाका, भद्रगोल पारा, एउटा ढङ्ग्को इमिग्रेसन कार्यालय छैन, पर्यटकको झोला खोलेर पेन्टिसमेत टक्टक्याएर चेकिङ हुन्छ, हरेक पटक शीर निहुरिन्छ बिदेशिको अगाडि @ShahBalen
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन् ।
https://t.co/p9tWKDWUDM
@tikaramyatri कृपया! यो सडक सुरक्षा को लागि अपरार्य हो, सचेतना या के के को नाम मा यो नरोकियोस, यहाँ पढेलेखेकै बाट धेरै उल्लंघन हुन्छ। हामी नेपाली को चेत लाई ठिक गर्न केही समय यसरी नै हुनुपर्छ , अनि सङ्गै सचेतनात्मक कार्यक्रम जस्ले काम गर्न थाल्नेछ
@tikaramyatri एकदम सहि हो, पहिलै हुनुपर्ने। जरिवाना सारै कम थियो, सडक सुरक्षा को लागि नेपाल को सन्दर्भ मा यो नै एउटा अचुक अस्त्र हो शुरुआत मा त्यसछी अरु प्रणाली पनि बिकास गर्दै जानुपर्छ