राज्यलाई गिज्याइरहेको दृश्य
राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा पैसा नहुँदम भर्ना नलिएपछि विपन्न महिला अस्पताल अगाडि फुटपाथमा बच्चा जन्माएको घटना दावी गरिएको दृश्य हो । बुधबार बिहान २:३० बजेको रहेको बताइएको छ @ShahBalen@mehtanisha15@SaritaaUokay13
सरकार सक्छौ भने देश भरी पिल्सिएका जनतालाइ सहजता महुसुस गराउ ! तिम्रो सुसु शासन यति धेरै छरपस्ट भयोकी हग्नेलाइ भन्दा देख्ने लाइ लाज भो हामि लाइ हजार स्टन्ट चाहिएन ।।
भदौ २४ अर्थात्-देश जलाइएको दिन!
ती कुनै ‘जेन-जी’ थिएनन्।
ती कुनै भ्रष्टाचारविरोधी थिएनन्।
ती कुनै सुशासनका पक्षधर थिएनन्।
ती कुनै ‘नेपोबेबी’ विरोधी पनि थिएनन ।
ती ता खाली नेपाल राष्ट्रका दुश्मनहरूथिए ।
नेपाल राष्ट्र राष्ट्रियता माथी आक्रमण गरिएको दिन ।
राष्ट्रीय स्वधिनताले घुँडा टेक्नु परेको दिन ।
बिकास र सम्बृद्दीको अभियान रोकिएको दिन ।
देश खरानी पारिएको दिन ।
नेपाली जनताको भविस्य अन्धकार बनाईएको दिन
यो दिन - कालो दिन
भिक्टर पौडेल भाइ हिजोतिमिले समाजमा जे रोपेका थियौ त्यही लटरम्म फलेको मात्रै हो।
अहिले साखिलो बन्न घण्टे लेखेर आफैले हुर्कायको बिरुवा को किन अपमान गरेको ?