@Prashant68 हिजाे सुनुवाइ नहाेस भन्ने नियत राखेरै नियुक्ति गरिएका ५२ भाईकाे नियुक्ति चैं सदर अरे अनि आज राजदुतकाे हकमा चैं सुनुवाइ नहुने अवस्था देखिएकाेले फिर्ता निर्णय राेक । अचम्मै छ ।
@gaunkomanchhey पाेहाेर सिमलतालमा हराएका दुई बस खाेज्न २० किलाेकाे चुम्बक पनि भारतबाट ल्याउनुपरेकाे सुनेपछि यहाँको संयन्त्रमाथि भराेसा उठेकाे मलाई चैं.....
@taksarmag कस्ताे शिर्षक हाे याे ? अनि मालपाेत, न्यायाधीश लगायतमा ५०% सहभागिताकाे जेन्जी मागमा के भनाई छ टक्सारज्यू । पहिले समाज सुधारौं । कर्मचारी यहि समाजबाट आउने हुन् । कसैलाई अमिलाे मन परेन भन्दैमा कागती गुलियाे फल्दैन ।