रिसाए भने फर्केर समाइदिनु
म भित्र धेरै अन्धकार बाेक्छु !
तिम्रो माया नै एक मात्र उज्यालो हाे ,जहाँ म पुर्ण महसुस गर्छु !
गल्ती भए बुझिदिनु किनकि तिमी बिना मेरो आत्मा पनि आधा मृत जस्तो हुन्छ.....!!☺️♥️🙂
#swrites🖤🕊️
शब्दमा लेखे जस्तो अनि तस्बिरमा देखे जस्तो सजिलो कहाँ छ र जिन्दगी, यो त बेला बेला बिग्रीरहन्छ, भत्किरहन्छ, बनाईरहनुपर्छ, सम्हालिरहनुपर्छ ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️