जेठ ३०गते। पाकिस्तानमा रहेका आठ हजार मिटर भन्दा अग्ला पाँच वटा हिमाल आरोहण गर्न तयभएको मिति हो।जसरी हुन्छ ती हिमाल आरोहण गर्ने लक्ष्य छ।तरआर्थिक मन्दीका कारण सरकार,व्यवसायिक घराना र साथीभाई कतैबाट पनि सहयोग प्राप्त भएन।जे जस्तोभएपनि म आरोहण प्रतिवद्ध छु। 🙏
EV को कर घटाउने कुरा ठिक हो, तर ऐले onlinekhabar मा एक्कासी समाचार आउने अनि कान्तिपुरले सम्मेलन नै आयोजना गर्न लाग्दा यो त व्यापारीको लबिङमा पत्रकारिताको प्रयोग भएन र भन्या?? पत्रकारिता त बेचेर खाइ सके अब अझै के ठुला कुरा गर्ने हुन् ह?? कसैलाई केहि भन्न छ भने भन है
यसमा मेरो पूरा समर्थन छ। डा. महत नहुनुभएको भए न त नेपालीले मोबाइल देख्थे न त इन्टरनेट। इन्टरनेट र मोबाइल नभएको भए न त रास्वपा जन्मिन्थ्यो न त यसका भोटर। जय श्री राम शरणम् 🙏
मिडियाका रमाइला न्यारेटिभः
शेरबहादुर देउवाले संवैधानिक अधिकार प्रयोग गर्दै गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाए- चोलेन्द्रले बदमासी गरे महाभियोग लाउ
प्रचण्डका महान्यायाधिवक्ताले आफ्नो स्वविवेकीय अधिकार प्रयोग गर्दै रवि माथि मुद्दा नचलाउने निर्णय गरे- रविले शक्ति दुरुपयोग गरे
यो भतुवे कता मुन्टियोहोला आज? @ptkums
सराकसुरुक केही छैन त। आँखा चिम्लेर हैन त? दुनियाँभरलाई बुली गर्दैथ्यो त हिजोसम्म, आज चुपचाप? बोल न भतुवे बोल। काङ्ग्रेस सक्ने यस्तैले हुन्। केही छैन, सकिएकै जाति। @TheBiddhut
'BP very drastically revised his opinion of Nehru over the past year & a half. He said that in mid-1951 he'd been warned by Jai Prakash that he, BP, was putting much too much trust in Nehru for the good of Nepal.'
@KanakManiDixit revisits India in Nepal
https://t.co/7H7wVoPBAD
यस्का गफको लेवल हेरौं, नेपाली क्रिकेटमा अहिले पनि ती सबै खेलाडी र पदाधिकारी त्यहीं छन् भाई । रोना बन्द करो । खुब काङ्ग्रेस भएको ध्वाँस दिन्छौ त, काङ्ग्रेस कै क्यान अध्यक्षले एक बाल दिएनन् । बात कर्ते हो ।
Nepal T20 मा आँखाले देख्दा देख्दै फिक्सिङ भएको थियो। सीबीआइको रिपोर्ट ले मैले भनेको कुरा प्रमाणित गर्यो। मलाई गर्व के छ भने मैले त्यो विषय नउठाएको भए फिक्सर हरू नेपाली राष्ट्रिय टोलीमै हुन्थिए। शायद हाम्रो ODI STATUS पनि रहन्न थियो। मलाइ आएको राम्रो तलब पनि लात हानि नेपाली क्रिकेटका लागि मेरो करियरको लागि बलि चढाए। मेरो बिरुध अहिले प्रायोजित रुपमा फेक ट्विटे खटाइएको छ ।
मैले Whistleblowing गर्नुको कारण मेरो कमेन्टरी कारीयर लाई ठुलो प्रहार भयो। लगभग अन्त्य नै भएको अवस्था छ! तर दुख छैन! मलाइ नेपालमा सत्य बोलेको मूल्य थाह छ । जय नेपाल!
चुनावमा हुने हारजित आफ्नो ठाउँ मा छ।
तर , तपाइको मुल्यमान्यता हार्यो भने चुनाव जितेर पनि तपाईं जिन्दगी भर हारिरह्नुहुनेछ। शुभचिन्तकको नाताले यति भन्छु। कृपया लोभमा फसेर आफ्नो नैतिकता नबेच्नुस। अब त बोल्नुस।🙏
@SwarnimWagle
https://t.co/4sfAns62rn
ए भतुवे, गफ दिने पनि लेवल हुन्छ नि भाई। दिनमा २० घण्टाजस्तो वाग्ले र स्वतन्त्र पार्टीलाई गाली गरेर बस्छ, अपवादबाहेक कसैलाई भोट् मागिएन रे। ए गफाडी, खुल्लमखुल्ला भन् न, के कुरा चपाको? :D
अपवाद बाहेक आजको दिनसम्म कसैको लागि भोट मागिएन तर केहि थान एलिटहरुले यिनी बिरुद्ध खोलेको फायरबाट फायर भएर तनहुँ-१ का बासिन्दाहरुलाई अवसरवाद (सभ्य भाषामा करियरवाद) को बिरुद्ध गोविन्द भट्टराईलाई भोट गर्नु हुन सार्वजनिक अपिल गर्दछु !!
@bhailiusha@Jaw_Knock जिन्दगीमा पुलिसलाई ढुङ्गा हान्नेबाहेक दोश्रो केही सीभीमा नभएका मान्छेले पनि पदको लोभमा माओवादी घाँसहरूले जे गरेपनि ज्युहजुर, दैव हरे नारायण!
यदि 'डेलिभरी' मानक हुने हो भने सोभियत संघको साम्यवादी मोडलबाट प्रभावित भएर गठन गरिएको योजना आयोग नेपालमा राजाका पालादेखि अहिलेसम्म अनुत्तिर्ण रहेकाले म चैँ सिधै खारेज गर्नु पर्छ भन्ने लाइनमा हो। कामै नभएको ठानेको यो सेतो हात्तीवाला संस्थाबाट आएको कुराबारे पनि कुरो गर्नु र?😂😜
चीनबाट मिटर ब्याजमा ऋण लिएर रेल बनाई भविष्यमा मुलुकलाई वर्तमान श्रीलंका बनाउने बक्लोल बुद्धिजीवीहरू भएको देशमा पिएमको भनाई उपयुुक्त र समय सान्दर्भिक छ । ऋणका ब्याज आदि कुरामा जिज्ञासु बनौं । पोखरा एयरपोर्ट मार्का परियोजना दोहोरिन नदिअौं ।