नियत सहि हुँदा हुँदै विधि मिचेर हतारोमा काम गर्ने शैलीले निम्त्याउने दुस्परिणाम सरकारकै लागि प्रतुत्पादक हुनसक्छ । आँखा चिम्लेर जेमा पनि ताली बजाउनु भन्दा प्रोत्साहनसहित निरन्तर खबरदारी जरुरी छ ।
सन्दर्भ: उचित व्यवस्थापन बिना सुकुम्बासी बस्ती हटाउने रफ्तार !
घरबेटीले नै छोडे रास्वपा ! केन्द्रीय कार्यालय रहेको घरका घरधनी डा. भरतममणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्। देवकोटा रास्वपाको अनुशासन आयोगका पूर्व प्रमुख हुन्...
जापानलाई हराउँदै विश्वकपमा छनोट भएको यूएई अंक तालिकामा ओमानलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । ओमानले अब अन्तिम खेलमा भोलि जापानलाई हराए मात्र पहिलो वा दोस्रो स्थानमा उक्लनेछ ।