ऋण पनि नलिने रे,
कर पनि नउठाउने रे ,
बनजङ्गल, गिटीबालुवा निर्यात गर्दा बाताबरण मासिन्छ रे
तलब भत्ता सबैको बढाउन पर्यो रे,
कृषकलाई अनुदान पनि चाहियो रे,
शिक्षा र स्वास्थ्य सबैलाई निशुल्क चाहियो रे,
अनि देशको आम्दानी दुई पैसाको छैन,देश चाहिँ स्विजरल्याण चाहिएको छ लैतडीहरुलाई!
हिजो अन्तरिम सरकार हुँदा एक प्रधानमन्त्रीको उमेर अनि महिलाको ख्याल नगरी जथाभावी बोल्नेहरु आज उनी आफ्नो व्यक्तीगत स्वार्थ पूरा नहुँदा उनैले अहिलेको सरकार संग निरास हुँदा हिजोका अराजकहरुले हाम्री आमाले यस्तो भन्नु भयो भन्दै छन्😄😄
कठै राजनीति😏
@ManaviPaudel दोहरो गाडी सुबिधा खोसियो
आफैले नियुक्त गरेको प्रकृति कोषको अध्यक्ष पनि खोसियो
नेपालमा भएका महिलाहरूलाई हेपे जस्तै भयो भन्दै हुनु हुन्थ्यो अझै उहाँले
😂😂
सुकुम्बासीको कहाँ कहाँको नागरिकता छ
त्यहाँको स्थानीय सरकारसंग समन्वय गर्ने हो भने यसै थाहा हुन्छ सुकुम्बासी हुन् कि हुकुम्बासी
अझै फेरि त्यही अतिक्रमण गरेर बस्छु भन्छन्
५ वर्ष पर्ख अनि अर्को चुनाव जितेर आउ
तिमीलाई कसैले केही भन्दैनन्
जनताले दिएको भोटको सम्मान गर
के को रगरग हो यसै खाली सरकार हामी चलाउँछौ
यसरी रोएर सरकारमा जाने भए त किन चुनाब गर्नु पर्थ्यो किन राज्यको ढकुटी रित्याउनुु पर्थ्यो ??
राजनीतिमा आउन भन्दा अघि देखिनै कमाएको सम्पत्तिमा आँखा लगाएर
प्रधानमन्त्रीले यतिको जुत्ता लगाए अरे
हिजो तिम्रो बा हरुले कोही जेलबाट निस्केर कोही जंगलबाट निस्केर राजनीतिमा आएर कमाएको सम्पत्तिको त कुरै गर्दैनन् फेरि झोला बोक्नेहरु😏
विधि मिचियो,परम्परा मिचियो रे
पुरानाले त्यही विधि अपनाए केही सुधार गरेनन् भनेर
फागुन २१ आएको होइन र ??
परम्परा तोडेर सुधार गर्न खोज्दा यिनका रगरग कति हुन् ?