राज हुने जेठो छोरो भनेसि उसको शिक्षा दीक्षा तेहि अनुसार हुन्थ्यो, कुटनिति, रणनीति सबै सिकाइन्थ्यो। अरु परिवार भन्दा उसको रेखदेख नै बेग्लै हुन्थ्यो, अनि बल्ल तयार हुन्थे देश हाक्ने राजा।
ऐले का दुई कौडिका चप्पल पड्काउदै राजधानि छिरेका नेता, नपाउनेले केरा पायो बोक्रैसग खायो झै छन्।
-२ पाङ्ग्रे चलाउने लाईसन्स पाउन २-३ वर्ष
- एउटा वडाकै सिफारिस, नागिकता, पासपोर्टलाई २-४ दिन धाउन पर्छ।
- राष्ट्रिय राजमार्ग एम्बुस सरह।
- खाद्यान्नको बजार भाउ ३-४ गुना।।
हैन नागिकलाई सरकार चाहिने के लाई हो, देश त कुर्सिमा मुर्ति नै राखेनि चल्छ।
अचम्म लाग्छ,
राजधानीको यो अनियन्त्रित सवारि चाप बारे के दुरगामी सोच छ त महानगर या सरकार सगं??
--न पैदल यात्री मैत्री सडक छ, यसो हरियाली स्वाच्छ सफा सडक होस् खोलानाला छेउ, हिड्न मन लागोस न कहिले त
-- छुट्टै साईकल लेन होस्, साईकल चढ्न मान्छेलाई आकर्षित गर्न।।
लोसपामा पुर्व काङ्ग्रेसी र सद्भावना बिच चरम धुर्विकरण,
जसपामा डा'साप र यादव विच चरम विवाद।
यस्तो सुन्दा मनै आन्नद भो,
यी जातिय र क्षेत्रीय मिसनरिलाई लखेट्न पर्छ।
सिमा बेवस्थापन केही छैन, फेरि आन्तरिक लकडाउनले हात लाग्ने केही हैन,
सिमा क्षेत्रमा होल्डिङ सेन्टर बनाएर १०-१२ दपन होल्ड गर्न सके मात्रै रोकथाम उपलब्धि मुलक होला नत्र तेहि हो।
खोलो नतर्काई कुलो मात्रै थुनेर हुने केही हैन।
राष्ट्रिय राजमार्ग यत्तिको स्ट्यान्डर्ड को हुन पर्छ है भनेर उदाहरण पनि छै न देशमा। डोजर हुलेसि सडक संजालमा जोडियो भन्दै हल्ला पिट्ने मिडिय र नेता उस्तै। हामी सडक संरचानामै ढुङ्गे युगमा छम, यो रेल सेल भन्या दिवा स्वप्न हो।