अहिलेको समयमा प्रेमी/प्रेमीका, श्रीमान/श्रीमतिले एक अर्कालाई मनमा चुपचाप माया गरेर मात्र हुँदैन,
व्यवहारमा देखिने गरी माया गर्नु (माया देखाउनु) अपरिहार्य हुन्छ! 😘😍
"विश्वास → मान्छेको अपेक्षाबाट आउने ऊर्जा शक्ति!"
मान्छे आफ्नो जीवनमा दुई प्रकारका घटनाहरू कै परिधिमा रहन्छ; पहिलो, जसमा उसको विश्वास छ र, दोस्रो, जसको उसलाई डर छ ! 🙏🙏