म ट्वीटरमा सन् २००९/१० देखि नै सक्रियछु अर्को अकाउन्ट बिग्रेर यो सुरुगरेको २०१२ देखि हो
अरुजस्तै म पनि सामान्य पेटपाल्ने कामगर्छु सुरुदेखिनै लेख्ने,बोल्ने भएर केही हजार फलोअर होलान्,
तर ट्विटरका फलोअरमा घमण्ड गर्नु 'कुन्नी के को न्यानो' जस्तै हो रे,
त्यसैले आउनुस् मिलेर अघि बढम🙂
जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे सर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक,
जसमा
संविधान संशोधन,
रेशम चाैधरीको रिहाइ,
कैदीबन्दीको मुद्दा फिर्तालगायत माग आफूहरूले राखेको जसपाका एक नेताको भनाई
( प्रधानमन्त्री फेरीने संकेत समेत.. )
आइन्सटाइन भन्थे-पुरानै कुरा दोहोर्याउनु अनि नयाॅ परिणाम खोज्नु पागलपन हो!संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ! सबैले आत्मसमीक्षा गर्ने कि?
धेरै Followers भयेको Handle बाट Followback कुरेर बस्ने कि हामी एक अर्कालाइ Follow गरेर आफ्नो Follower बढाउने? त्यसैले सबैलाइ Follow गरौ Followback दिउ!🙏🙏
#फलो_गरौ_फलोब्याक_दिनुहोस
देशको प्रमले नै’कुनै सेटिंग-फेटिंग भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता ब्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ?यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो?सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिंग गर्ने हो?अदालतमाथिको दबाब पुष्टी भएन र?
प्रधानमन्त्रीले अदालतलाइ धम्की दिएछन्
यहीँ नै त होला म शक्तिको दुरुपयोग गर्दिन भनेको😊
भेंडाहरुलाई पछाडी राखेर अगाडी उफ़्रिदै हिड्ने काम बाहेक अरु केही देखिने काम देखिन मैले,
एउटाकाम - मेलम्चीको पानी आउलाकि भन्ने आशा थ्यो त्यहीँ पनी तुहियो...
अरु त यत्रो होकि कत्रो भरोशा गर्नु ?