रवी लामिछाने विरूद्धको मुद्दामा सरकार हार्यो। यो घटना ठूला दलको हार र पतनको आरम्भ हो। रवी विरूद्धका कुनैपनि अभियोगमा दम (मेरिट) भेटिएन, आभियोग न्यायलयमा ��ुष्टि भएन।
चित्त दुखेपछि आखाका डिलसम्म अडिएका आशु
टुप्लुक्क खस्दा पनि केही नभए जस्तो गरि चुपचाप बस्नु पनि एउटा कला नै रहेछ !!
#शुभ___प्रभात🙏🙏🇳🇵🇳🇵
#शुभ___दिन💕💕☕️☕️
Congrats to Wang Jian, #BGI Group Chairman and Co-Founder, and the BGI scientific exploration team for reaching the Mount #Everest summit at 10:28 AM local time today, sending the first-ever ultrasound image and EEG data from the top of the world! Wishing them a safe return!
हर्क दाइलाइ कसैले सम्झाइदियोस कि आफ्नो काम खुरुखुरु गर्नु , अर्काको बारेमा चासो दिन, झगडै गर्न चाहिँ छोड्दिनु । पपुलेसन, पोलिटिक्स, बिबिधता, बिकास 😏 हरेक कुरामा काठमान्डू र धरान फरक छ । न��ागेको सर सल्लाह दिइरहने र आफ्नो छोडेर अर्काको चिन्ता गर्दै हिड्ने होइन । 😋
नेताले मन्त्री-प्रधानमन्त्री भएर देश बदल्छु भन्नु र हामीले भोलीदेखी म यस्तो बन्छु, उस्तो बन्छु, खराब काम र संगत छाड्छु, रक्सी खान्न, अर्को प्रेममा पर्दिन भन्नु एकै हो ।