मायावी र अविरल प्रेम सम्बन्धमा हारेका पात्र हुन् । अविरल लेखक हुन्छन् भने मायावी पाठक । अविरलकै पुस्तक झोलामा राखेर हिँडिरहेकी मायावीको भेट एक्कासी लेखकसँग भएपछि कथाले नयाँ मोड लिन्छ ।
https://t.co/9OtSHZUp8Q
Thank you mahesh ji…
आफूहरुले जनविश्वास गुमाउँदै जानु र नयाँहरुले कमाउँदै जानु नै पुराना दलका लागि टाउको दुखाई बनेको छ । र, यो वा त्यो बहानामा कसरी हुन्छ नयाँलाई पाखा लगाउने अनेकन षड्यन्त्रहरु भइरहेका छन् ।
https://t.co/lrr2bF83dX?
आफूसँग जे छ त्यसमा खुसी हुनुस्, अरूले श्राप दिनुपर्ने काम नगर्नुस्, काम र व्यापारमा इमानदारिता देखाउनुस् । यत्ती गरे तपाईंको जीवन सधै सहज रहनेछ । हामी सकिने भनेकै लोभ र लालचले हो ।
नेताले मन्त्री-प्रधानमन्त्री भएर देश बदल्छु भन्नु र हामीले भोलीदेखी म यस्तो बन्छु, उस्तो बन्छु, खराब काम र संगत छाड्छु, रक्सी खान्न, अर्को प्रेममा पर्दिन भन्नु एकै हो ।
स्वतन्त्र उम्मेदवारले जिते पनि केही गर्न सक्दैन भन्दै कति हराइरहने, एक पटक काठमाडौंमा Balen लाई जिताएर हेरौ न त … सके (राजनीतिले खुट्टा नताने) गर्लान नसके कुरुप कर्मचारीतन्त्र र कुहिएको राज्यब्यबस्थाबिरुद्द पक्कै लड्ने छन् 🙏
#Voteforbalen@ShahBalen