दरबारमा सीमित नरही जनता सरह काम गरेर खाने वातावरण गर्छन भने राजसंस्था स्वीकार गर्न सकिन्छ । गणतन्त्र असफलता उन्मुख छ । यदि सम्भव नभय अनावश्यक प्रान्त हटाउ । तीन दलीय भ्रष्टहरुबाट देश र जनता मुक्त हुनै पर्छ । मेरो परिवर्तनीय विचार @RajendraLingden@hamrorabi@ShahBalen
तलब भत्ता बिना बाँच्न नसक्ने भएरै होला संसद विघटन गर्न हुदैन भन्दैछन । जनतामारा, भ्रष्टाचारीहरु
तिमीहरु १ वर्ष बाँच्न सक्दैनौ जनताको रगत पसिना बिना ??? संसद विघटन गर नयाँ सर्कारलाई काम गर्न देउ ।
@realpbhattarai@NepaliArmyHQ यो सबै हुनुमा प्रमुख एमाले र उसको भ्रष्टाचार नै त हो । जस्तो ओली त्यस्तै बेतुके कार्यकर्ता भएपछि के लाग्छ ? सबै क्षतिको भर्पाई एमालेले गरोस ।
@thapagk यो रोइलो बेकार छ साथी,समय वितिसक्यो।भ्रष्टहरुलाई बोकेर पार्टी सभ्य हुदैन । धैर्य गर, केही इज्जत बच्या भए आगामी चुनावमा जनता सामु जानु ।संसद भंग हुँदा केही विग्रिदैन। चुनाव अवधि १ वर्षसम्मको संसद र भ्रष्ट सर्कारको तलब भत्ताले पुननिर्माण हुन्छ । असक्षम हुँदा धैर्य गर्न सक्नु पर्छ।
कथम कदाचित शक्तिले अर्कै मोड लियो भने, यी खाई पल्केका तीन दलका भ्रष्टहरुको रुवाबासी हुने होला । कठै राजनीतिक बेरोजगार चर्किने खतरा भो । सितैमा जनता मारेर खाना पल्केकाहरु कुन मुख लिएर भोट मागौला?
भ्रष्टाचार गर्ने, जनताको रगत पसिना चुस्ने, आफू र आफ्नालाई पोस्ने, सत्ता र शक्तिको चरम दुरुपयोग गर्ने, मानव तस्कर, जमीन तस्कर गर्ने । यही थियो नयाँ संविधानमा ??? यस्तो थिएन भने कसरी सफल भयौ - कुकर्म भ्रष्टाचार गर्न ? जनता मार्न ? त्यसैले अन्तरिम सरकार र संविधान तर्फ जाऊ ।
मलाई त लाग्छ, गणतन्त्रका ठूला दल असफल हुनु भनेको सबै कोल्याप्स होइन र ? काम गर्ने बेला भ्रष्टाचार गर्दै, आफ्ना पोस्दै पाप कर्म गर्दै विदेश पैसा थुपार्ने अनि संविधान अनुरूपको कुरा गर्ने ? संविधानमा कुकर्म गर भनेर लेखेको थियो ?? आगे चेते चेता नहीं पीछे चेता होता नहीं ।
कांग्रेस एमालेका झोले भरौटेहरु अझै कुन नैतिकता र हैसियतले खोक्दै छन् ? अचम्म लाग्छ, भ्रष्टचारको कारण नै गणतन्त्र कोल्याप्स हुँदै छ। आफ्नै सरकार हुँदा सुधार्न नचाहेर मोज गर्ने, अहिले खोक्ने? देउवाको दरवार रक्सी पैसा अनि ओलिको पाल्तु भ्रष्टाचार .. हैट !
भ्रष्टहरु अझ भनौं चेतना गुमाएका हेपाहा, ४० वर्ष देखि जनताको रगत पसिना लुट्नेहरुको मुख्य खम्बा ढलेको छ । भ्रष्टाचारका नालीबेली खोल्दै, यिनीहरूले विदेशमा थुपारेको लुटको पैसा र यिनका आसेपासे मार्फतका लगानी अबको सरकारले फिर्ता ल्याउनु नै साँचो रूपमा जेन-जी प्रति सम्मान हुनेछ । 🇳🇵