@dil_nisani ए सेना नै पो परिचालित ! साँच्चै हो कि AI निर्मित फोटा हुन् यी ? यदि साँच्चै हो भने सिंहदरबार जल्दा, सर्वोच्च���ा आगो लाग्दा सुरक्षा परिषदको बैठक चाहिने । तर अहिले कस्को बैठकले रहेछ ?
@bimalwin@kamalshishir3 यो फेरि हावा कुरा भयो । रामकुमारीलाई खेद्ने अभियन्ताहरुले उनका लोग्ने पशुपति पुरी जागिरको दौरानमा कहाँ कहाँ काम गरे फेहरिस्तै निकाले हुन्थ्यो नि । २/३ वर्ष अघिसम्म पुरीजी दोलखामा हुनुहुन्थ्यो ।
@DahalDeepa@DhakalSaurav@PrasuShre@SunitaSakahkarm हाहाहा । तपाईले पुरातात्विक ट्विटहरु उत्खनन् गर्न थाल्नुभयो । अब डाक्टर अर्थमन्त्रीका सुनौला ट्विट जस्तै दीपाजीका पुराना ट्विट सबै डिलिट हुने भए । 🤣🤣🤣
@Raw_Ku@GitaChimoriya यसो हेर्दा हिजो राजनीति गर्ने भुईँबाट आएका हुन्थे । तर, आज ग्लोबलाईजेसनको प्रभावले एलिट वर्गको प्रभुत्व राजनीतिमा बढ्दो गतिमा देखिन्छ । बरु अमेरिकामा अबको राजनीति ‘एन्टी एलिट’ हुने क्रम बढ्दो छ ।
नेपालका प्रधानमन्त्री र मन्त्रीहरुको सुनको विवरणमा ‘तोला’ नलेखेर ‘किलोग्राम’ उल्लेख भएको भए बुझ्न र हिसाब गर्न सजिलो हुन्थ्यो । जस्तो कि-प्रमं बालेनसँग सुन २ किलो दुई पाउ १६ ग्राम ।
@bhimkark कुरा नगरौँ दाजु नेफोलीहरुको ! अनेक किर्ते-कार्ते, भएको-नभएको खर्च देखाएर रिफण्ड लिन्छन् । IRS को जालोमा परेपछि तेब्बर तिरेका नेफोलीहरु पनि भेटेको छु । क्षणिक फाइदा लिने कि peace of mind ले बस्ने महत्वपूर्ण कुरा यो हो मेरो लागि ।