देशको युवा शक्ति बाहिरीनु देशको निम्ति ठूलो नोक्सानी हो भन्ने कुरा नबुझ्ने नेतृत्व देशको निम्ति खतरापूर्ण हो।
रेमिटेन्समा मात्रै रमाएर देश चल्दैन।
यदि देश बिकास गर्ने नै हो भने बिदेश पलाएन हुन बाट रोक्ने र पलायन भएकालाई फर्काउने नीति तथा कार्यक्रमहरु तत्काल लागू गर्नुपर्छ।
#Interesting_News
Tag your Mote Sathi
धेरै युवाहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ । नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुँदैछ ।
#Small_Support#Nirmala_Pantha😥
सम्झनामा निर्मला यो जुनीमा यस्तै भयो अर्को जन्म नलिनु
...a nepali poem by Prakash sapkota official youtube channel.
via: https://t.co/UQGiVlwPcM
#जानकारी :
विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गरिने भएको छ ।
----के हो ‘नेपाल भ्रमण वर्ष–२०२०’?
https://t.co/OcR0StsfbJ
#Cine_News
२०७५ नेपाली चलचित्रका लागि फ्लप वर्ष
वर्ष ०७५ नेपाली चलचित्रका लागि लाभदायक सिद्ध हुन सकेन । व्यवसायका हिसाबले शून्य बराबर रहेको यो वर्ष फिल्म निर्माणका रूपमा भने क्रमिक बढ्दै गइरहेको छ ।