उनी:तिमी मेरो लागि के छोड्न सक्छौ?
म:चुरोट
उनी:तिमि चुरोट खान्छौ?
म:रक्सी खाँदा मात्र
उनी:अबुइ रक्सी नि खान्छौ?
म:त्यो त बुढी पोइला गै तेइ भएर खाको नत्र खाने थिन
उनी:तिमी बिबाहित?
म:पैला कि बुढिले रिस उठाइ अनि अर्को गरेको
उनी:अबुइ दुई ओटा बुढि?
म:हैन एउटि त अर्कैको हो
उनी:😂
यदि दमाइलाई "दमाई" कामिलाई "कामी" भनेर बोलाउँदा रिसाउनु हुन्छ भने जातिय भेदभाव हजुरको सोचमा छ। यहाँ बाहुनलाई "बाहुन" भन्दा रिसाइँदैन। भेदभाव तपाईं आफ्नै सोचमा छ जात सानो र ठूलो हैन बिचार हुन्छ।
आफ्नो भाग्य आफैँले लेख्नुपर्छ। यो ३ घन्टाको परीक्षा हैन जो डिग्री पछि छोड्नलाई। त्यसैले सिक्न र अगाडि बढ्न छोड्नु हुँदैन। नत्र कहाँ बिषय लाग्ने हो पत्तो छैन