LET ME FIND MY TRUE PATIENTIAL, BECAUSE WHEN I DO THE WORLD WILL KNOW ME BY MY NAME THEY WILL SAY THAT,S Manish Raj Pathak (M.R.P. ) HE IS ONE OF A KIND
आकांक्षा ४८सालको जस्तै छ, हर कुरोमा परिवर्तन चाहिएको छ — शासन शैली, ब्युरोक्रेसी, भष्ट्राचार र सुशासनमा !
विशाल बहुमत पनि छ, ४८को कांग्रेस भन्दा ज्यादा।
यो सरकारले सुधारका काम गर्न थथेष्ट समय पाओस्, ४८को जस्तो कर्मचारी, विद्यार्थी र कार्यकर्ताको आन्दोलन देख्न नपरोस् ! 🙏
"विश्वकै उत्कृष्ट अग्रगामी" संविधानको आफ्नै नेताहरुले यतिका वर्ष दिनहुँ हुर्मत लिँदा तिमीहरुको बोली फुटेन। आज आएर तिमीहरुलाई संविधानको बडो चिन्ता लागेछ। हाँस्यास्पद! तिमीहरुले सर्वोत्कृष्ट भनेको संविधानको तिमीहरु���े नै कहिल्यै पालना गरेनौ, जहिल्यै मनपरि गर्यौ अनि आज आएर चैँ त्यो EU ले कोरिदिएको कागजको खोस्टो हामीले मानिदिनुपर्ने? २३ गते पहिलो गोली चलेसँगै तिमीहरुको संविधान मरिसक्यो। चेतना भया।
तँ झोले नै होस!
तँ दास नै होस !
हत्यारा तेरो नेता हो !
हत्यारा तेरो पार्टी हो !
हत्यारा तेरो सरकार हो !
हत्यारा तँ होस !
तँ झोले नै होस!
तँ दास नै होस !
अबको बाटो:
१. प्रधानमन्त्रीको राजीनामा र गृहमन्त्रीको राजिनामा
२. स��सद बिघटन
३. स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनाबी सरकार
४-प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री
५-संविधान सन्सोधन
६-संघीयता खारेज
७-अनि सबै भ्रष्ट र तस्कर नेता र कर्मचारीलाई जेल चलान 🙏🙏
१४ वर्ष जेल,
८ कक्षा फेल,
भ्यू टावरको खेल,
भ्रष्ट्राचारी संग खान्छ मेल,
निर्दोषलाई जेल,
७० वर्षमा दुई मृगौला फेल,
अब बनाउदै देशलाई ध्वस्त बनाउने खेल।
भोलीको विरोध कार्यक्रमलाई,
फेरी धमकी दियो हैन?
पहिला आफ्नै अस्तित्व खोज्नुपर्नेरहेछ म को हु भनेर अरुले दिएको हक अस्तित्व कतिखेर खोसेर लान्छ्न थाहानहुने रहेछ😥
सफलता र असफलता दुबै कर्ममा भर पर्छ,हार होस या जीत
जिन्दगीको यात्रा जारी रहन्छ।❤️
लाेकतन्त्र दिवसमा राजनीतिक परिवर्तनको सन्देश��...पुराना झोले पार्टीहरुको राम्रै घण्टी बज्ला जस्तो छ अबका दिनमा।...देशले अवस्य नयाँ बाटो र मुहार फेर्ने छ।😊
नीजि सवारी साधनको आयात खुकुलो हैन अझ कसिलो बनाउँ। यो आयात अनुत्पादक मात्र हैन यातायात व्यवस्थापनका लागि पनि घातक छ। अब त सिंगापुरको जस्तो नीजि गाडी किन्नु पहिले 'गाडी किन्ने परमिट किन्नु पर्ने' प्रणालीको बारेमा सोच्नु पर्ने अवस्था छ।
व्यापारीको साँघुरो स्वार्थबाट नीति नबनोस्!
कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहने��� !
जब सम्म देशले आफनो उत्पादनशील वर्ग (युवा) लाइ आफनै देश भित्र अटाउन सक्दैन| तब सम्म ति आर्थिक समृद्दीका घोषणाहरु सबै मिथ्या हुन् !
#युवारोजगारी_देश_भित्रै
प्रिय राजावादीहरू, लोकतन्त्रवादीहरू, कम्युनिष्टहरू, जातीवादीहरू, क्षेत्रीयतावादीहरू, वैकल्पिकवादीहरू लगायत सबैखाले वादवादीहरू- मेरो प्रणाम!
मैले कुनै एकको आलोचना गर्दा कुनै अर्कोले गाली पनि नगर र बाँकीले मेरो प्रशंसा पनि नगर। मलाई 'म' भएर बाँच्न देउ। 'म' मेरो बाहेक कसैको होइन।
करोडौंको टिभी च्यानल खोल्न सक्नेले स्टुडियोसम्म बोलाएर कुराकानी गरेको पारिश्रमिक दिन किन नसक्ने? बीबीसी र एन्टेना फाउण्डेसनको रेडियो कार्यक्रमले बाहेक जीवनमा पहिलो पटक ग्यालेक्सी टिभीबाट पारिश्रमिक पाईयो। टिभी संचालकज्यूहरू, राजनीतिक नेताबाहेक अन्य अतिथिलाई प��रिश्रमिक दिउँ है।