सेक्सोलोजिस्ट को हो? सेक्सोलोजिस्ट एक चिकित्सक हुन् जसले मानव यौनिकताको वैज्ञानिक अध्ययनमा विशेषज्ञता हासिल गरेका हुन्छन् र विभिन्न यौनसम्बन्धी समस्या तथा यौन कार्यसम्बन्धी विकारहरूको उपचार गर्छन्। Watch 👇👇
https://t.co/gTycIUvKVr
हो नि। १००० वर्षअघिको कुरालाई फलो गर्ने, वैज्ञानिक आधार नभएको, कुनै पनि रोगको उपचारमा क��नै पनि प्रमाणित भूमिका नभएको, कुनै पनि Systematic Review र Meta-analysis ले support नगरेको, विशुद्ध Pseudoscience हो। यसबाट चार कोस टाढा भागौँ। यो हेरेर बुझाऔँ👇
https://t.co/KIm35NIs03
यसलाई Bandwagon Effect भनिन्छ। अरू धेरै मानिसले कुनै कुरा गरिरहेका छन्, मानिरहेका छन् वा समर्थन गरिरहेका छ���् भन्ने आधारमा, त्यसैलाई सही वा राम्रो ठानेर आफू पनि त्यही गर्ने मनोवैज्ञानिक प्रवृत्ति हो | पढेलेखेका मानिसहरू समेत त्यसको पछि लागेको देख्दा अचम्म लाग्छ।
@Sunita720951281 सेतो कोट लगाउँदैमा वा नामको अगाडि “Dr.” लेख्दैमा कोही चिकित्सक (Medical Doctor) हुँदैन। डाक्टर नभएको व्यक्तिले आफूलाई डाक्टर भनेर प्रस्तुत गर्छ भने त्यो भ्रामक हो। सक्कली डाक्टर त भएन, अनि नक्कली नै भन्नुपर्यो। जनताले “Dr.” उपाधि र चिकित्सक (Medical Doctor) बीचको फरक बुझ्नुपर्छ।
हो नि। १००० वर्षअघिको कुरालाई फलो गर्ने, वैज्ञानिक आधार नभएको, कुनै पनि रोगको उपचारमा कुनै पनि प्रमाणित भूमिका नभएको, कुनै पनि Systematic Review र Meta-analysis ले support नगरेको, विशुद्ध Pseudoscience हो। यसबाट चार कोस टाढा भागौँ। यो हेरेर बुझाऔँ👇
https://t.co/KIm35NIs03
हालसम्मको वैज्ञानिक प्रमाणका आधारमा शिरोधारा कुनै पनि रोगको प्रमाणमा आधारित (Evidence-based) उपचार भएको पुष्टि भएको छैन। त्यसैले ७०० रुपैयाँमा गरे पनि, ३५०० रुपैयाँमा गरे पनि - दुवै ठगी नै हुन्। जहाँ यस्ता कामहरू गरिन्छन्, त्यो गल्लीबाट कम्तीमा २ किलोमिटर टाढा हिँड्नुहोस्।
यौटा अचम्मको कुरो सुनियो -काठ्मान्डुमा आयुर्वेदको पञ्चकर्म उपचार पद्धतिको "शिरोधारा" रु. ७००/- मै गर्दिन्छन् रे त । जब कि तिलको तेलको मुल्य एक लिटरकै १३००+ भए झैं मान्छु ।
अनि इनेर्ले शिरोधारा पाम तेलले गर्छन् कि क्याहो ? "सस्तो बेसाकोले पखाला चल्छ ।" है उल्टो होला ��तिजा 😂😂
कम टेस्टोस्टेरोनका लक्षणहरू धेरैजसो बिस्तारै सुरु हुने भएकाले मानिसहरूले उमेर, तनाव वा कामको थकान भनेर बेवास्ता गर्ने गर्छन्। केही व्यक्तिमा यसले यौन स्वास्थ्य, ऊर्जा, मांसपेशी, हड्डीको स्वास्थ्य र मानसिक अवस्थामा समेत असर गर्�� सक्छ।
https://t.co/JURwlviIbn
कुनै पनि रोगको उपचारमा प्रभावकारिता प्रमाणित नभएको आयुर्वेदको केवल प्रचारका भरमा प्रयोग गर्नु आलोचनात्मक सोचको अभावको लक्षण हो। स्वास्थ्यसम्बन्धी निर्णय अपेक्षा वा विश��वासका आधारमा होइन, प्रमाणका आधारमा गरिनुपर्छ
https://t.co/cAgDZcv5AO
नेपाल जडीबुटीमा धनी देश भए तापने औषधिजन्य कच्चा पदार्थको देशभित्रै उत्पादन गर्नेतर्फ कहिल्यै ध्यान गएको देखिँदैन। देशभित्र आवश्यक आयुर्वेदिक कच्चा पदार्थको उत्पादन लगभग शून्यजस्तै छ। अधिकांश जडीबुटी तथा कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने बाध्यता छ।
https://t.co/9BtvHnWaOw
हाम्रो देशमा भने आफ्नो काम गरेर जीविकोपार्जन गर्ने मेडिकल रिप्रेजेन्टेटिभहरूलाई अस्पतालमा प्रतिबन्ध लगाइन्छ, जबकि उनीहरूको काम नै चिकित्सकहरूलाई औषधिबारे जानकारी गराउने, नयाँ औषधिहरूको सूचना दिने, आवश्यक जानकारी स्मरण गराउने र आफ्ना उत्पादनहरूको प्रवर्द्धन (मार्��ेटिङ) गर्नु हो।
a friend finished dermatology residency this weekend.
the graduation party was sponsored by a pharmaceutical company.
if you described that to someone from most other countries it would sound completely made up
नेपालमा भने हामी होमियोप्याथीका लागि थप वैज्ञानिक अनुसन्धान यस क्षेत्रमा बढी लगानीको माग गरिरहेका छौं। प्रगतिशील देशहरू होमियोप्याथीबाट अगाडि बढिसके, हामी भने अझै त्यसैमा थप थप स्रोतसाधन, र अनुसन्धानको माग गरिरहेका छौं। होमियोप्याथी छद्मविज्ञान हो—योभन्दा बढी केही होइन।
(n/n)
बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो सामाजिक सञ्जालमार्फत होमियोप्याथीको समर्थन र प्रचार गरेपछि, होमियोप्याथीलाई छद्मविज्ञान (pseudoscience) मान्ने वैज्ञानिक सोच भएका धेरै व्यक्तिहरूले उनको सामाजिक सञ्जालमा ट्रोल गरे। (1/n)
बिस्तारै संसारले टाटा बाइबाइ गरेको उपचार पद्धतिको विकास र विस्तार गर्न हाम्रो अदालतले आदेश गर्छ। Homeopathy र Allopathy को समान्यता बढाएर “Integrative Medicine” practice गर्नू रे 😝 कसले दिन्छ यस्तो बुद्धि? सरकारलाई पनि गाह्रो छ |
यस्तो विषयमा विशेषज्ञको सल्लाह पनि लिनुपर्ने नि!
भोलिपल्ट उनीहरू फेरि आफ्ना बिरामीहरूको सेवामा फर्किन्छन् र त्यसपछि अझ राम्रो उपचार खोज���ने प्रयासमा लाग्छन्।
यही हो चिकित्सा विज्ञानको शक्ति—निरन्तर सुधार, अनुसन्धान र मानव जीवन बचाउने प्रयास।
विज्ञानलाई सम्मान गरौं। यसका साधकहरूलाई पनि।(n/n)
एक चिकित्सा सम्मेलनको बन्द कोठाभित्र, चिकित्सक र अनुसन्धानकर्ताहरूको ठूलो समूह अर्को समूहका चिकित्सक र अनुसन्धान���र्ताहरूलाई उभिएर सम्मान व्यक्त गर्दैछन्।
कारण? उनीहरूले मेटास्टेटिक प्यान्क्रियाटिक क्यान्सरजस्तो घातक रोग भएका को बाँच्ने सम्भावना बढाउने उपाय पत्ता लगाएका छन्।(1/n)
One of the most amazing things I’ve ever seen: a standing ovation for the full Daraxonrasib results
I feel inspired and energised, to put it mildly — we have a targeted therapy for pancreatic cancer now, and nothing is undruggable anymore