Reports of Harry Maguire deal ‘done’ with Aston Villa are now denied by all parties involved. No negotiations or talks ongoing. 🚨🔴 #MUFC
Maguire is expected to stay at Man United, the position is very clear.
पशुपतिमा दाउराको कमी नहोस्: वनमन्त्री आले
संक्रमितको शव जलाउनेलाई प्रतिशव एक हजार भत्ता बढाउछौंः पर्यटनमन्त्री ढकाल
यसरुपमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनः प्रधानमन्त्री ओलअं
बुझौं शासक के सोच्दैछन्, प्राथमिकता के छ ?
५,००१ अमूल्य जीवन :
अघि - कोरोना रुघाखोकीजस्तै हो । हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।
पछि - कोरोना यसरी बढ्ला भन्ने मलाई लागेन, त्यसैले सरकारी समन्वयमा थुप्रै समस्या भयो ।
यसरी एक वर्षसम्म प्रधानमन्त्रीले महामारीलाई मजाक मात्र बनाए ।
@artenpanthi
इतिहासका विभिन्न कालखण्डमा मुलुक र जनताको हित,अधिकार र परिवर्तनको निम्ति हाँसीहाँसी प्राणको आहुती दिने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुप्रती उच्च सम्मान तथा हार्दिक श्रदासुमन ।
UNFCCC, Paris agreement लाई शुद्ध प्राविधिक विषय हो भन्ने जमात पनि रैछ हामि कहाँ। यो भित्रका लुकेर बसेका राजनैतिक अनि कुटनैतिक उद्देश्य बुझिएन भने कार्बन मापन गर्नु व्यर्थ हुनेछ ।
सम्बन्ध हरु नाजोडियोस यहाँ
टुटिन को लागि
मित्र हरु नभेटिउन यहाँ
छुटिन कै लागि
स्वाभिमान हरु नसमेटिउन यहाँ
लुटिन कै लागि
घमण्डहरु नजुटिउन यहाँ
फुटिन कै लागि
👉🏻समयावधि 👈🏻
मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ।तर उस्को व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य?
पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?
कठीन पाहाड र डाडा काडा चढ्दै
जंगली जनावरहरूसंग लड्दै
तिमी कुन आशक्तिले आईपुग्यौ सुन्दरी
म संग प्रेम गर्न
के तिम्रै गाँउमा थिएनन्
राम्रा ठीटाहरू?
बेहिसाब प्रेम गर्नु
आफैलाई दुखको बाटोमा लानु हो
हे प्रेमका देउता
यिनी बाट प्रेम उतारिदेउ
यो दुखको सुन्दरता
बुझ्दैन मेरो गाँउले !
टेक्नको लागि धरती छ
सोच्नको लागि आकाश छ
चढ्नको लागि शीखर छ
जिउनको लगि जीवन छ।
उठ, हिंड, हेरेर हिढ, दृढतापूर्वक हिढ।
शीखर जति टाढा भए पनि
हिड्दै गरे मात्र नगिचिन्छ र पुगिन्छ
आनन्दपूर्वक हिड।
शुभ होस्।
Look at yourself as a color. You may not be everybody's favorite color but believe me, one day you will meet someone who needs you to complete their picture. #selfworth#selfesteem#value