सायद , आफू धेरै बर्ष पुरानो भएर होला , ✍️
मलाई पुरानै साथीहरू मन पर्छ !!
मलाई पुरानै ठाँउहरु मन पर्छ !!
मलाई पुरानै यादहरु मन पर्छ !!
मलाई पुरानै गितहरु मन पर्छ !!
मलाई पुरानै बस्तुहरु मन पर्छ !!
मलाई पुरानै चिजहरु मन पर्छ !!
मलाई पुरानै खानेकुराहरु मन पर्छ !!
#शुभरात्री 🙏❣️