खड्गप्रसादले नलजाइकन "कामै गर्न दिएनन् त्यसैले संसद विघटन गरेँ"सम्म नि भन्दा रहेछन् ।
संसदले बाधा हुने, संविधानले बाधा हुने, लोकतन्त्रले बाधा हुने गरि खड्गप्रसादले गर्न लागेको काम चै के रहेछ ?
सबैभन्दा बढी दलित र विपन्न भएको प्रदेश २ को बजेट:
मठमन्दिरमा ९२ करोड, दलित आवासमा ७ लाख।
प्रदेश २ मा २७ प्रतिशत अर्थात् १४ लाख ९६ हजार नागरिक गरिबीको रेखामुनि छन्, १७ प्रतिशत अर्थात् ९ लाख ३४ हजार नागरिक दलित छन् ।
तिनै जनताबाट निर्वाचित सरकारको नीति जनमुखी छैन ।
@PaswanBhola