तिमि छोरी भएर आउ, बुहारी होइन् । म पनि तिम्रो घरको ज्वोई होइन छोरा बन्नेछु । मेरोलागि आफ्नो जन्मघर छोडेर आउछौ भने म पनि दुइटै घरको जिम्मेवार उठाउन सक्छु🥰😘❤
नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ प्रगती नयाँ बाहर नयाँ सपना नयाँ अयम नयाँ पल. नयाँ बर्ष ले प्रधान गरोश् तपाईंहरु को जीवन सम्रीधि बनोस। नयाँ बर्ष को शुभकामना ।❤️🌹