जेन-जी युवाहरूको काँधमा चढेर देशलाई पुन: अँध्यारो युगतिर फर्काउने र त्यसपछिको अन्त्यहीन द्वन्द्वमा देशको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि नै धावा बोल्ने कुत्सित मनशाय विभिन्न ढंगले अभिव्यक्त हुन थाल्नु ज्यादै चिन्ताजनक र गम्भीर बिषय छ।
यस���तो वेला लामो बलिदानीपूर्ण संघर्ष पछि नेपाली इतिहासमा पहिलोपटक संविधानसभाबाट बनेको संविधानका पक्षधर र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू चट्टान झैं एकढिक्का भएर उभिनुपर्नेमा सबैले आआफ्नै डम्फू बजाउन थाल्नु विडम्वनापूर्ण छ।
पछिल्लो पटक देशको पुरानो पार्टी नेपाली कांग्रेसको एउटा पक्षको भेलाले पारित गरेको सार्वजनिक प्रस्तावमा हिजोका आफ्नै प्रतिवद्धता र निर्���यहरूबाट पछि हट्न खोजेको र एकजना वरिष्ठ नेताले अत्यन्त अस्वाभाविक ढंगले 'धर्म भाकेको' प्रसंगले 'दालमा केही कालो' भएको सहज संकेत गर्छ!
हेक्का रहोस्, गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र नेपालको संविधानरूपी खाटका चार खुट्टा हुन् र तीमध्ये कुनै एक खुट्टा भाँचिदा पूरै खाट ढल्नसक्छ।
अनि, हाम्रा जेनजी र सबै युवाहरूको छिटो सुशासन र समृद्धिको सपना संविधानका यी आधार स्तम्भहरूमा टेकेर मात्र पूरा हुनसक्छ, नकि पुरानो अंध्यारो युगतिर फर्केर र अर्को नयाँ द्वन्द्व सिर्जना गरेर !
जेनजी विद्रोहको पहिलो बार्षिकी नजिकिंदै गर्दा सबै प्रवुद्ध (enlightened) युवाहरूको सतर्कतापूर्ण ध्यान पुगोस्!
" मुजी " महात्म्य -------
" मुजी " शब्द सुन्दा केही अस्लिल लागेता पनि यो निकै नै चर्चित शब्द हो।मुजीको सटिक अर्थ झ्याउ( private hair) यानिकी यौनाङ् माथिको रौँ हो।
आजसम्म पनि मानिसहरुले यो ��ब्दलाई आफ्नै तरिकाले विश्लेषण गर्दै आएकाछन् !यो शब्दको उत्पत्ति कहिले कस्को पालामा कस्ले किन गर्यो भन्ने कुराको यकिन प्रमाण कतै पाईदैन।
तर नेपाली भाषाको उत्पती देखि लिएर आज सम्म जे जति
प्रगती भए , त्यस्मा मुजी शब्दले आफ्नै छुट्टै पहिचान कायम गरेको छ।अझ विशेष गरि अहिलेका युवा पुस्ताले यो शब्दको अलि बढिनै प्रयोग गर्ने गरेकोपाईन्छ।
बोल्दा छिटो हुने र सुनाईमा केही मिठास भएका कारणले प��ि यो शब्द निकैप्रचलित छ।मुजी बाहेकका अन्य धेरै अश्लिल शब्द नेपाली जनजिब्रोमा भएता पनि मुजी शब्दलाई रिप्लेस गर्नसक्ने अर्को कुनै शब्द अझ सम्म आएको छैन ।यदि कतै केही भयो भने यो शब्द जुन ठाउँमा पनि फिट भैदिन्छ।यस्को अर्थ अन्य धेरै ठाउँमा निकै महत्वका साथ प्रयोग हुन्छ!
जस्तै :-
आगोले पोल्दा - आथ्था मुजी
चिसो हु��ा- आछु मूजी
दुख्दा- ऐया मूजी
मज्जा आउँदा - वाह मुजी
झर्को मान्दा - ह्या मुजी
काम बिग्रीदा- सेट मूजी
केही राम्रो चिज देख्दा- वाउ मजी
नराम्रो चिज देख्दा- छ्या मुजी!!
कसैलाई बोलाउँदा- ओई मुजी
कसैले बोलाउँदा- अँ भन मुजी
हाँस्दा - हँसायो मूजीले
थकाई लाग्दा- हैट थाकियो मुजी
भोक लाग्दा- हैट मूजी दरो भोक लाग्यो
पिसाब च्याप्दा-दरो मुत च्याप्यो मुजी
कन्फ्युज हुँदा- "खै मुजी के हो के हो केई बुझ्नै सकिए���"
चाहे सुखमा होस् चाहे दुखमा होस् "मुजी" सब्दले कहिल्यै साथ छाड्दैन।
अब अबस्था याती सम्म भैसक्यो कि-
दुई साथी भेट हुँदापनि बार्तालाप यसरी
सुरु हुन्छ -
"राम-ओई मुजी स्याम
स्याम(मनमनै-को मुजी हो यो मलाई मुजि भन्दै बोलाउने) अनि को हो चिने पछि- ल मुजी तँ??? के छ मुजी तेरो खबर??
राम- मेरो त सबै ठिकै छ नि मुजि,अनि तेरो के छ सुना न मुजी!
स्याम-मेरो नि ठिकै छ नि,अनि मुजी तँलाई त मैले झण्डै नचिनेको भन्या।
राम-मुजी नयाँ नयाँ साथी पाएपछी हाम्लाई त बिर्सिस् हैन मुजि?
स्याम-ह्या मुजी हावा हावा कुरा नगर न!!" and so on...
अब आफै बिचार गर्नुस् माथिको बार्तालप मा मुजि शब्द ले कसरी मिठासभरेको छ,कसरी साथिभाई प्रती आत्मियता बढाएको छ।
मुजी शब्द गाली गर्दा पनि व्यापक नै प्रयोग हुन्छ- जस्तै नेतालाई
गाली गर्दा-"यै मुजी नेताहरुले गर्दा देस बिग्रेको हो,मुजीहरुलाई
कुर्सी पाए पुग्छ,उता मुजी ईन्डियाले नाकाबन्दी लगाउँदा पनि
मुजीहरुलाई बाल छैन।सब मुजीलाई एकैठाउँमा राखेर गोलि ठोक्नु पर्ने।
अब मुजी शब्द आसा ब्यक्त गर्दा पनि प्रयोग हुन्छ-जस्तै "खोइ मुजि अब नयाँ प्रधानमन्त्री ले केई गर्ला कि?? भासण त दरै गर्थ्यो मुजीले!!
अझ मुजी शब्द बिकसित हुने क्रममा कसैले यस्लाई मुख्य जिम्मेवार भनेर पनि
प्रयोग गर्छन्, जस्तै -"यो देश मा जे भैराखे���ो छ यस्को जिम्म��� मुजी इण्डियाले लिनैपर्छ" ।
PS- मूजी=मुख्य जिम्मेवार
अझ अहिले त roman मा पनि धेरै प्रयोग हुन्छ यो शब्द
जस्तै-mg,mj,muji,muzi,mzi,mz यी सबै सब्दले एउटै
अर्थ दिन्छन्।
खुशीको कुरा चाहिँ के भने आजकल चलचित्र सेन्सर बोर्डले पनि यो शब्दलाई त्यति सेन्सरड् गरेको पाइँदैन।
मुजी सब्दको जति बयान गरे पनि अधुरै रहन्छ।
‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।
https://t.co/WmAvaEUJrH
Forget who hurt you yesterday but don't forget who loved you yesterday. Forget the past that makes you cry and focus on the present that makes you smile.
केही अपराधीक मानसिकताबाट बनेका कुकुर हरूले गर्दा नै आज सच्चा माया गर्नै मन हरू को विस्वासमा आँच आयको? यौ��ा अबला नारीको चरित्र हत्या गर्दै हिड्ने आफूलाई महान् पुरुष को दर्जा दिने मान्छेले अझ मैले माया गरेको मान्छे हो भन्ने कतिको नमर्द मान्छे हो 😅
"वास्तबमा घरलाई घर भनिदैना,गृहिनिलाई नै घर भनिन्छ।जुन घरमा गृहिनी हुदैनन त्यस घरमा कुनै आकर्शन हुदैन ।" महाभारत .. 109ओंंँँ अन्तरास्टृय नारी दिवसको सम्पुर्ण ****नारी मन हरुमा धेरै धेरै शुभकामना ******