जब एउटा अण्डा:
बाहिर बाट फुट्छ = जिन्दगी समाप्त हुन्छ!
जब भित्र बाट फुट्छ = जिन्दगी सुरुवात हुन्छ!!
त्यसैले हरेक सकारात्मक कुरा को सरुवात,
भित्रै बाट हुनुपर्छ!!
🙏🙏
मानसिक रूपमा बलियो कसरी बन्ने:-
1. सबैसँग अपेक्षा गर्न छोड्नुहोस्।
2. स्वीकार गर्नुहोस् कि जीवन अन्यायपूर्ण छ।
3. माया वा ध्यान को लागि भिख नमाग्नुहोस्।
4. भावनाहरू नियन्त्रणमा राख्नुहोस्।
5. कोलाहलमा शान्त रहन सिक्नुहोस्।
6. कुराहरूलाई व्यक्तिगत रूपमा लिन छोड्नुहोस ।