जन्म:स्यांग्जा चापाकोट प्रदेश नं ४:-) हाल :काठमांडू
त्रिचन्द्र क्याम्पसको scienceको बिद्द्यार्थि ,
The White Mountain Schoolको math र science Teacher 😉😉😉😉
मुर्ख अभिभाबक त्यही हो जस्ले
आफुले घरमा एउटा बच्चालाइ राम्रो संग पढाउन नसकेर
२०० जना बिद्यार्थी पढ़ाउने teacher लाइ किन नराम्रो पढ़ाइस् भनेर school मा आएर गाली गर्छ 😉😉😉😉
मुर्ख अभिभाबक त्यही हो जस्ले
आफुले घरमा एउटा बच्चालाइ राम्रो संग पढाउन नसकेर
२०० जना बिद्यार्थी पढ़ाउने teacher लाइ किन नराम्रो पढ़ाइस् भनेर school मा आएर गाली गर्छ 😉😉😉😉