पाउजुलाइ हजारौ रुपैया पर्छ तर खुट्टामा लगाइन्छ, तर टीका केहि रुपैयाँमा पाँउछ तर निधारमा सजाइन्छ । त्यसैले कुनै पनि बस्तुको मूल्यलाई होइन काम र महत्वलाई बुझ्नुहोस ।
जब परिवार सङग थिएनी केही कुरा .....कसैको आश लागेन जब टाढा भएनी आश लाग्न थाल्यो, सबैभन्दा बढी आस चै सुतेर उठिन्छ कि सुतिन्छ थाहा छैन तर alram चै उठ्ने आशले सधै लाएर सुतेको हुन्छु।😂❤️
सम्बन्ध बिगार्न मन त थिएन
तर नाम को मात्र सम्बन्ध राख्नु पनि मन थिएन..
आफु खुसी हुन् चाहन्थे तर
कसैको खुशी खोस्न मन पनि थिएन....
उसको खुसी अरु संग थियो
त्यसैले आफ्नो बनाउन सकिन....😭😭😭
एकदिन म पनि कमाउने भए पछि तपाइलाइ दुख गर्न पर्दैन भन्ने गर्थे आमालाइ तर अब म कमाउने भए तर म सङग आमा नै रहनु भएन , सायद अलि ढिलो गरेछु कमाउनको लागि मन चसक्क हुन्छ।