एउटा बालि भित्राईसकेर अर्को बालि लगाउदा पनि अघिल्लो बालिका छिटफुट बिरुवा देखिदै गर्छन जसलाई कर्मको गोडाईले र नयाँ बालिको सप्राईले अस्तित्व मेटाईदिन्छ रुमलिरहनु अावश्यक छैन !
जय नेपाल🖐️🖐️🖐️🖐️
शासन गर्ने हिम्मत नभएर अर्कालाई छोरो पाईदेउ भन्नेहरुलाई,,यत्ति भनौ अाफुले छान्ने र छानेकोमा विश्वास नभएर अर्काको गर्भभित्रै घोषितबाट शासित बन्न रहर हुनेहरु सफल हुनुहोस् शुभकामना ! तर अब कहिल्यै हुदैन,जनताको मतसंग कसैको शुक्राणुको तुलना अावश्यक छैन!
जय नेपाल🖐️🖐️🖐️
संसदमा आज
जाजरकोटको भूकम्प, असोजको बाढी र पहिरो तथा अन्य प्रकोप पछाडिको पुनःस्थापना तथा पुन: निर्माणका बारेमा भइरहेका कामहरू, यस प्रयोजनका लागि स्रोत जुटाउन गरिएका प्रयास बारे सरकारले जानकारी गराउनुपर्छ।
Janakpur Bolts का समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। No If No But.
पूर्व कांग्रेस नेता तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष रहेका, अहिलेका रास्वपा नगर सभापति उदय सापकोटा—सहकारी ठग रविको मानव अधिकार जोगाउन भाडाका आन्दोलनकारि यर्पोटमा बोलाउदै
**हेल्लो स्वास्थ्य : गुनासो पठाउनुहोस्, हामी समाधान खोज्नेछौं**
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका 🩺स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हटलाइन हेल्लो स्वास्थ्य १११५ व्यवस्था गरेका छौं । यसमा फोन 📞 गरेर तपाईंले स्वास्थ्य सेवाबारे जानकारी लिन तथा आफ्नो गुनासो पठाउन सक्नुहुनेछ ।
यसैगरी, हाम्रो Whatsapp र Viber नम्बर: +9779851330592, मन्त्रालयको फेसबुक ⓕ तथा एक्स 𝕏 (ट्विटर) : @mohpnep अनि इमेल 📧 [email protected] र मन्त्रालयको ठेगानामा पत्राचार गरेर तपाईंले आफ्नो गुनासो पठाउन सक्नुहुनेछ । हामी सम्बोधन गर्नेछौं ।
स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउने हाम्रो प्रयासमा तपाईंबाट रचनात्मक प्रतिक्रिया अपेक्षा गरेका छौं ।🙏
#Nepal #Health #HelloHealth
@mohpnep
राष्ट्रिय झन्डाको दुरुपयोग !
हिजोआज विशुद्ध दलीय कार्यक्रमहरूमा राष्ट्रिय झन्डाको जथाभावी रुपमा प्रयोग भईरहेको बारम्बार देखापर्छ । दलीय कार्यक्रमहरुमा दलकै झण्डा पर्याप्त हुन्छ। लोकतांत्रिक पद्धतिमा बिरोध प्रदर्शन वा समर्थन गर्ने दल ,समूह वा व्यक्तिको नैसर्गिक अधिकार हो। राष्ट्रीय झण्डा समग्र राष्ट्र र राष्ट्रियताको प्रतिनिधित्व गर्छ विचारमा विभाजीत दल वा व्यक्तिको होइन। यसर्थ आयोजकहरूमा राष्ट्रिय झण्डा उपयोगबारे सुझबुझ तथा नागरिक कर्तव्यबोधको अभाव पनि झल्किन्छ ।राष्ट्रिय झण्डाको दुरुपयोग रोकिनु जरुरी छ।
राष्ट्रिय झन्डा राष्ट्रको इतिहास, एकता, सभ्यता, संस्कृति र पहिचानको परिचायक हो । हाम्रो राष्ट्रिय झण्डा २५०० वर्षदेखिको गौरवगाथाको धरोहर वा प्रतीक हो । अन्तर्राष्ट्रिय जगतमा नेपालको राष्ट्रिय झण्डाले आकृति र प्रकृति दुवैमा अनुपम (unique) पहिचान स्थापित गरेकोले विश्वभरिको आकर्षण बटुलेको छ । यसको उच्चतम सदुपयोग नहुने र हुर्मत लिने विभाजित खालका गतिविधिमा यसको दुरुपयोग रोक्नुपर्ने बाञ्छनीय देखिन्छ।
राष्ट्रिय झन्डाबारे जनतामा ज्ञान र सचेतना जगाउने काम सरकारको हो । यसलाई दुरुपयोग हुनबाट बचाउन उचित कदम चलाउने जिम्मेवारी पनि सरकारकै हो । यसको नियमन राज्य को दायीत्व हो।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक बारे प्रस्तुत बिचार ~
नीतिगत निर्णयका नाममा व्यापक भ्रष्टाचार भएकाे छ। नीतिगत निर्णय भनेको देशको विधान र कानुनमा स्पष्ट नभएको तर राष्ट्र हितको निमित्त नगरी नहुने राष्ट्रिय नीति लाई मात्र नीतिगत निर्णयको परिभाषित हुनुपर्छ अन्यथा आजसम्म को गतिविधि ले स्पस्ट गरेको छ भ्रष्टाचार नियन्त्रण हुँदैन ।’
https://t.co/0J2m04YfNZ
देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा अनुरोध गर्दछु। साथै, नेपाली काङ्ग्रेस पार्टीका साथीहरुलाई समुदाय स्तरमा उद्दार तथा सहयोग कार्यमा खटिन हार्दिक अपिल गर्दछु।