प्रधानमन्त्रीले संसद्मा उभिएर आफ्नै देशको विरुद्धमा अभिव्यक्ति दिन्छ, र जनता त्यसको प्रमाण जुटाउन लाग्छन्। 'राष्ट्रघात'मा शासक र जनताबीचको यस्तो 'एकता' संसारमा सायद विरलै देख्न पाइन्छ!
नेपाली जनता परिवर्तन चाहन्थे र उनीहरूले आफ्नो कर्तब्य पुरा गरे।
रा स्व पा ले अत्यधिक बहुमतसहित सरकारको नेतृत्व गर्ने पक्का भयो| बधाइ||
आशा गरौँ, नेपालीका दिन–दैनिकी सहज होलान्,
सरकारि सेवा–सुविधा छिटो प्राप्त होउन्, बिदेशिनु नपरो��,
शिक्षा, स्वास्थ्य जस्ता सुविधा सुलभ होउन|
जानकारी अनुसार, नेपाल विद्युत प्राधिकरणका हितेन्द्र शा���्य एक योग्य र दक्ष प्रविधिक मात्र होइन, कुशल व्यवस्थापक पनि हुन्। उनको बर्खास्तीमा सरकारले पूर्वाग्रह देखाएको छ। पुरानो राजनीतिक शैलीभन्दा फरक अपेक्षा गरिएको सरकारको यो निर्णय बाञ्छनीय देखिँदैन।
म इलामको शाक्य,राधिका पाटनको शाक्य । हाम्रो परिवारकोबीचमा सयौं पुस्ताको पनि सम्बन्ध छैन तर सालो भनेर नियोजित प्रचार गर्नेहरुले नै मेरो घरबास पनि ध्वस्त पारे
https://t.co/4VJQudQsl8
#nepalpress#hitendradevshakya
एक युगमा एक दिन एक पटक आउँछ,
उलटपलट, उथलपुथल हेरफेर ल्याउँछ।
नयाँ प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना।
वास्तवमा ती माग आम नागरिककै थिए,
युवा पुस्ताले आँट गर्यो,
ती युवाहरुलाई सलाम।
आज तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका नाउँमा जे गरियो, त्यो विशुद्ध अराजकतामात्र थियो । त्यो अराजकताले एक पत्रकार र अर्का एक युवकको ज्यान नै लिएको छ ।
यो दुःखान्तपछि, आन्दोलनका आयोजकहरूले घट्नाको जिम्मेवारी लिन्नँ भन्न पाइन्छ ? त्यहाँ प्रहरीले बलप्रयोग गऱ्यो भन्ने नाममा, वा अन्य कुनै पनि बहानामा यसको औचित्यपुष्टी हुन सक्दैन ।
सिद्धान्ततः राजा फर्काउने माग राखेर शान्तिपूर्ण अभियान चलाउन पाइन्छ, तर आज एउटा समूहविशेषले जसरी सुनियोजित ढंगबाट मान्छेका घरघरमा पसेर आगो झोस्ने, पसल लुट्ने, विमानस्थल र औषधी उत्पादक थलो जलाउने, पार्टी कार्यालय, मिडिया र गाडीहरूमा आगो सल्काउँदै हिड्ने काम गऱ्यो, त्यो कुनै पनि दृष्टिबाट 'राजनीतिक' प्रकृतिको थिएन ।
गुण्डागर्दीमा रमाउने एक बैंक डिफल्टरलाई आन्दोलनको 'कमाण्डर' बनाएर उत्पन्न गरिएको यो अराजकताले पुराना राजावादी नेताहरूको शीर पक्कै निहुऱ्याएको हुनुपर्छ । उनीहर��मा इमान्दारिता छ भने, यस्ता हर्कतबाट आफूलाई जतिसक्दो चाँडो अलग्याउनु वेश !
Messi led Argentina to victory in the World Cup final! The man is a true soccer legend and deserves all the accolades in the world. Congrats to Argentina and to Messi on this incredible achievement. #Messi#WorldCup#Argentina 🇦🇷🏆